आईएमई लाईफ ईन्स्योरेन्सद्वारा पत्रकार कृष्ण विदुखी गौतम सम्मानित!

तेह्रथुम /आईएमई लाईफ ईन्स्योरेन्सले पत्रकार कृष्ण विदुखी गौतमलाई सम्मान गरेको छ । ईन्स्योरेन्सले तेह्रथुमको म्याङलुङमा अभिकर्ता पुर्नताजगी तालिम कार्यक्रमको आयोजना गरि शनिबार सम्मान गरेको हो । पत्रकार गौतमले आईएमई लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडको विभिन्न समयमा विभिन्न गतिविधिहरुलाई पत्रपत्रिका तथा अनलाईन खवर, अनलाईन टेलिभिजनको माध्यमबाट प्रचार प्रशार गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मान गरेको तेह्रथुम […]

Continue Reading

सांसद लिला सिटौलाको प्रमुख आतिथ्यमा  नेसो इजरायल र संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलले  सुभकामना आदानप्रदान कार्यक्रम गर्ने !

तिनजुरे अनलाइन / जनता समाजवादी पार्टी नेपालको प्रवास पार्टी संगठन नेपाली समाज (NeSo) इजरायल र सङघीय लोकत्रन्त्रिक राष्ट्रिय मञ्चका प्रवास पार्टी संगठन सङघिय लिम्बुवान सामाजिक मञ्च इजरायलको संयुक्त आयोजनामा  सांसद लिला सिटौलाको प्रमुख आथित्यमा नेपालका प्रमुख चार्डपर्वहरुहरुको अबसरमा संयुक्तमा अनलाइन जुम मार्फत  सुभकामना आदन प्रदान गर्ने भएको छ ! संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , संघीय […]

Continue Reading

तिनजुरे मिडिया ग्रुपको आपतकालिन सहयोग पहिरो पीडित लाइ खाध्यान् सामाग्री हस्तान्तरण !

धनकुटा जिल्ला सहिद भुमि गाउपालीका ७ आखिसल्ला निबासि सुर्य बहादुर राईको घरमा  गत शुक्रबार अविरल बर्षाको कारण  पहिरो गई खाध्यन्न सामाग्री पुरिएरको साथै  बास बस्न समेत  समस्या परेको भन्ने खबर सङै  तिनजुरे मिडियाले आपतकालिन सहयोग खाध्यन्न सामाग्री हस्तान्तरण गरेको हो ! ग्रुपले  आपत कालिन सहयोग अन्तरगत खाध्यान् सामाग्री चामल, दाल, तेल,नुन      चिनीलगायत साबुन , त्रिपाल गुन्द्री […]

Continue Reading

रायोको साग खाँदा क्यान्सरको जोखिम कम

साग आफैंमा उपयोगी तरकारी हो । पकाएर र काँचै खान मिल्ने साग स्वादिलो पनि हुन्छ । त्यसमा पनि रायोको साग बहु उपयोगी हुन्छ । संसारभर पाइने अनकौँ तरकारीमध्ये दोस्रो बढी पोषणयुक्त तरकारीमा रायो पर्छ । तसर्थ, रायो स्वास्थ्यका दृष्टिले झनै लाभदायक छ । धेरै पकाउँदा भने यसमा रहेका पोषण तत्व नष्ट हुन सक्छ । यो […]

Continue Reading

प्रदेश १ का प्रमुख झरनाहरू

अमृत बास्तोला, तेह्रथुम । पहाडका कापबाट झरेका झरनाहरू प्रदेश १ का प्रमुख पर्यटकीय गन्तव्य भित्र पर्दछन् । धेरै झरनाहरु प्रवद्र्धन र पुर्वाधार विकास हुन नसकेर ओझेलमा रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले भ्रमण वर्ष २०२० को पर्यटन प्रवद्र्धन र विकासका लागि प्रदेश नं. १ का तीन झरनालाई प्रमुख गन्तव्यको सुचीमा राखेको छ […]

Continue Reading

सामाजिक कार्यमा समर्पित तिनजुरे मिडिया ग्रुप प्रबास नेपाल प्रा.लि.को चौथो साधारण सभा सम्पन्न

नेपाल सरकार बाट मान्यता प्राप्त सामाजिक कार्यमा समर्पित तिनजुरे मिडिया ग्रुप प्रबास नेपाल प्रा.लि.को चौथो साधारण सभा सम्पन्न , बिगत ४ बर्ष अघि  हिमाल पहाड तराइ कोहि छैन पराइ कला सस्कृती भेष भुषा र प्राकृतिक सम्पदाको संरक्षण गर्ने अभियान  सेवा नै धर्म होभन्ने नाराका साथ   समाजिक कार्यमा  समर्पित   तिनजुरे मिडिया ग्रुप प्रबाश नेपाल ले […]

Continue Reading

सामाजिक कार्यमा समर्पित तिनजुरे मिडिया ग्रुप प्रबास नेपाल प्रा.लि.को चौथो साधारण सभा सम्पन्न

बिगत ४ बर्ष अघि  हिमाल पहाड तराइ कोहि छैन पराइ कला सस्कृती भेष भुषा र प्राकृतिक सम्पदाको संरक्षण गर्ने अभियान  सेवा नै धर्म होभन्ने नाराका साथ   समाजिक कार्यमा  समर्पित   तिनजुरे मिडिया ग्रुप प्रबाश नेपाल ले स्थापना काल देखि नै मृगौला पीडित,क्यान्सर पीडित,सवारी दुर्घटना,शैक्षिक,खेलकुद लगायत लाइ समेटेर मासिक सहयोग अन्तरगत अन्तर्गत ३० औ सहयोगमा पुगेको […]

Continue Reading

नि:शुल्क प्राथमिक उपचार तालिम अभियान जारी । सुदुर पश्चिममा स्वास्थ्य चेतना बाँडदै अभियन्ता उप्रेती

असोज १० अछाम- रास्ट्रको लागि नि:शुल्क प्राथमिक उपचार तालिम अभियानको चौथो चरणको तालिम सुदुर पश्चिमका १२ जिल्लामा चलिरहेको छ । यो अभियान लिएर अभियन्ता ओम उप्रेतीको साथमा युएईका चिरपरिचित सामाजिक अभियन्ता हेमन्त पौडेल पनि सुदुर पश्चिमको अभियानमा प्रत्यक्ष जोडिएका छन् । आफ्नो काम र ब्यावसाय छाडेर विकट पहाडी जिल्लाहरुमा स्वास्थ्य चेतना बाँडेर आखिर के पाउलान् […]

Continue Reading

अनिरुद्र सुवेदीद्वारा बुबाको पुण्यतिथीको अवसरमा मानवसेवा आश्रम चितवनमा सहयोग

पर्वतः पर्बत जिल्ला कुस्मा नगरपालिका १० सिमखेत स्थायी घर भई हाल इजरायलमा रहनुहुने चितवन समाज इजरायलका सल्लाहकार तथा बुद्धसन्देश डट कमका प्रधान सम्पादक अनिरुद्र सुवेदीद्वारा आफ्नो स्व बुवा तुल्सी प्रसाद सुवेदीको पुण्यतिथिको अवसरमा मानवसेवा आश्रम चितवन शाखाका गरिमा लक्ष्मीनारायण आमाबुबा,दाजुभाई,दिदीबहिनी र बालगोपाल बाबुनानीहरूलाई बेलुकिको भोजन सेवाका साथसाथै १४ थान ब्लाङकेट सप्रेम अर्पण गर्नुभएको छ । […]

Continue Reading

पित्रीहरुलाई परदेशबाट सम्झेर दानधर्म : हिमा शिवाकोटी

झापा- हिन्दुहरुको महान पर्व दशैको पुर्वार्धमा पर्ने सोर्हश्राद्धमा आफ्ना दिवङगत पित्रीहरु धरतीमा ओर्लन्छ्न भन्ने मान्यता रहेको छ । यही समयमा हिन्दुधर्मावलम्बीले दिवङगत पित्रीहरुको नाममा दानधर्म गर्ने, पुन्यकाम गर्ने, १६ दिनभित्र पर्ने तिथिका आधारमा श्राद्ध गर्ने परम्परा रहेको छ । यही सिलसिलामा वैदेशिक रोजगारीको लागि दुई वर्षदेखि युएईमा रहेकी झापा अर्जुनधारा- २ खुदुनाबारी, कुमीटारकी कर्मयोगी आमा […]

Continue Reading