समाजसेवि सुजता गौतमद्धारा जन्मदिनको अवसरमा छथरका विपन्न दुई परिवारलाई खाद्यन्य सामाग्री  प्रदान

प्रकाश पाक्साँवा तेह्रथुम २० पौष काठमाडौ निवासी हाल इजराईलमा रहनु भएका सुजता गौतमले आफ्नो जन्म दिनको अवसरमा विपन्न दुई परिवारलाई खाद्यन्य प्रदान गर्नु भएको छ । एक कार्यक्रमका बिच तेह्रथुम छथर गाउँपालिका २ का धर्मसिं लिम्बु र जितबहादुर तोलाङगीलाई खाद्यन्य प्रदान गर्नु भएको हो । लिम्बु र तोलाङगीलाई २५ किलो चामल,३ पोका तेल,दल र नुन […]

Continue Reading

हमास आक्रमणमा परि मारीएका दश नेपालीतथा घाइते परिवारलाई प्रवासि नेपाली मंच इजरायल साथै प्रवासि नेपाली मंच अन्तराष्ट्रिय कमिटि द्वारा १५ लाख बढी सहयोग !

तिनजुरे अनलाइन ! प्रवासि नेपाली मंच इजरायल तथा प्रवासि नेपाली मंच अन्तराष्ट्रिय कमिटिको संयुक्त पहलमा इजरायलमा हमास हमलामा परि घाईते भएका तथा मृत्यु भएका परिवारलाई १५ लाख २० हजार रुपैयाँ सहयोग हस्तान्तरण भएको छ ! गत मङ्सिर २७ गते टीकापुर नगर कमिटी कैलालीको ब्यबस्थापनमा प्रवासी नेपाली मन्च अन्तरास्ट्रिय कमिटी सचिबालय सदस्य डा बिमला भण्डारी नेकपा […]

Continue Reading

आन्द्रामा घाउ भएका महाप्रसादलाई प्रवासबाट सहयोग

प्रकाश पाक्साँवा तेह्रथुम २ मंसिर उपचारमा समस्या भएका तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका २ साविक ओयाक्जुङ ५ का महाप्रसाद दुलालको आन्द्रामा घाउ भएपछी आर्थीक समस्याका कारण उपचारमा समस्या हुँदै आएको थियो । आर्थीक समस्या कै कारण उपचारमा समस्या भएका दुलालको बारे समाचार प्रकाशन तथा प्रसारण भए सँगै प्रवासमा रहेका युवाहरुबाट सहयोग संकलन गरिएको रकम शनिबार एक […]

Continue Reading

इजरायलमा  मारिएका १० नेपाली सहित सबैको  सम्झनामा आदिवासी जनजाती महासंघ इजरायलद्वारा   दीप प्रज्ज्वलनको आयोजना   !

तेल अविव – गत नोभेम्बर ७ मा प्यालेस्टाइन अतिवादी समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना विद्यार्थीको सहित सबैको सम्झनामा आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा  दीप प्रज्ज्वलन गर्ने कार्यक्रम राखिएको  छ ! आदिवासी जनजाती महासंघ इजरायल गत अक्टोबर ७ तारिखका दिन हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको आत्माको चिरशान्तिको कामना गर्दै १७ नोवेम्वर […]

Continue Reading

अधिवक्ता पाण्डेलाई   कार्बाही गर्न माग गर्दै आदिवासी जनजाति महासंघ इजरायल तथा आबद्ध संस्थाको  प्रेस बिज्ञप्ति !

काठमाडौं ! विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ लाई कानुन अनुसार कार्बाही गर्न माग गर्दै  आदिवासी जनजाति महासंघ इजरायल र आबद्ध संघ संस्थाले संयुक्त रुपमा प्रेस बिज्ञप्ति निकालेका छन ! प्राईम टाईम टेलिभिजनबाट प्रसारण हुने “चिया गफ” नामक टक शोमा अन्तर्वाता दिने क्रममा नेपाली आदीवासी जनजाति तामाङ र मगर समुदायलाई जोडेर […]

Continue Reading

एनआरएनए इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन!

तिनजुरे अनलाइन ! गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन भएका छन ! एनआरएनए इजरायलको निर्वाचन समितिका संयोजक दिपक ओलीद्वारा जारी प्रेस बिज्ञप्ति अनुसार गत मंगलवार अध्यक्ष पदमा भण्डारीको एक मात्र उम्मेदवारी परेकोले। उनी निर्विरोध भएका हुन् । अध्क्षय भण्डारीको नेतृत्वमा सन् २०२३-०२५ कार्यसमितिको लागि २६ सदस्यीय नयाँ […]

Continue Reading

एनआरएनए इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन!

तिनजुरे अनलाइन ! गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन भएका छन ! एनआरएनए इजरायलको निर्वाचन समितिका संयोजक दिपक ओलीद्वारा जारी प्रेस बिज्ञप्ति अनुसार गत मंगलवार अध्यक्ष पदमा भण्डारीको एक मात्र उम्मेदवारी परेकोले। उनी निर्विरोध भएका हुन् । अध्क्षय भण्डारीको नेतृत्वमा सन् २०२३-०२५ कार्यसमितिको लागि २६ सदस्यीय नयाँ […]

Continue Reading

सुम्निमा पारुहाङको मुन्दुमी व्याख्या विश्लेषण/ (राजेन खिम्बुले राई)

तिनजुरे अनलाइन ! मूलघरे कान्छा (राजेन खिम्बुले राई)           #सुम्निमा_पारुहाङ स्केच/प्रतिमाको मुन्दुमी बर्णन मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु सुम्निमा र पारुहाङ लाई श्रृष्टिकर्ताहरुको रुपमा व्याख्या वर्णन गरेको छ। मुन्दुमले सुम्निमा लाई (हेन्खामा/धर्ती)को रुपमा र पारुहाङ लाई(निनाम्मा/आकाश)को रुपमा व्याख्या वर्णन गरेको छ। किरात राईहरुको भाषामा पारुहाङको शाब्दिक अर्थ = पा भनेको पिता,रु= […]

Continue Reading

तिनजुरे मिडिया ग्रुपद्वारा मिर्गौला पीडितलाइ ४४ हजार आर्थिक सहयोग हस्तान्तरण !

तेह्रथुम , तेह्रथुम जिल्लाको लालीगुरास नगर पालिका ४ फुलेक बस्ने मृगौला पीडित मचेन्द्र कार्की लाई तिनजुरे मिडिया ग्रुपको ४८ औ सहयोग अन्तरगत ४४ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ! पीडितको घरमा एक कार्यक्रम गरि मचिन्द्र कार्की बचाउ अभियानका अध्यक्ष बद्री पौडेललाई ग्रुप उपाध्यक्ष मनोज भुजेल साथै सदस्य महेश बानीयाले उक्त सहयोग हस्तान्तरण गर्नु भएको […]

Continue Reading

तेह्रथुमको वसन्तपुरमा बिद्यार्थीलाई उद्यमशिलता सम्बन्धी तालिम

प्रकाश पाक्साँवा तेह्रथुम २८ बैशाख कुनै व्यापार वा व्यवसाय सुरु गर्नु नै उद्यमशीलता हो । कुनै पनी उद्यम गर्न दिर्घकालिन अध्यायन गर्न आवस्यक पर्छ । बिद्यार्थीहरुलाई उद्यमी बनाउने उदेश्यका साथ उद्यमशिलता अभिप्रेरणा कार्याशाला गोष्ठि बिहीबार देखी तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा सुरु भएको छ । दुई दिन सम्म संचालन हुने गोष्ठिमा तेह्रथुम सहित धनकुटा र संखुवासभाका […]

Continue Reading