नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा मंगोलियन हार्ट लाईभ ब्याण्ड सांगितिक कार्यक्रम सम्पन्न (भिडीयो सहित )
तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको तामाङ शैक्षिक कोष अभिवृद्धि गर्ने मुख्य उद्धेश्यका साथ् आयोजित मंगोलियन हार्ट लाईभ ब्याण्ड सांगितिक कार्यक्रम २०२२ गत शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ | संस्थाकी अध्यक्ष पेमा लामा पाख्रिन तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास इजरायलका महामहिम राजदुत कान्ता रिजाल ,बिशेष अतिथिहरुमा नेपाल तामाङ घेदुङ,केन्द्रिय सदस्य […]
Continue Reading