नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या|
काठमाण्डौ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य समस्या देखिएको छ। नेपालसहित उनकी पत्नी गायत्रीको स्वास्थ्यमा समेत समस्या देखिएको छ। नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरूले ब्यवस्थापन गरिरहेका छन्। कोरोनाको जस्तो लक्षण देखिएकाले उनीहरू अहिले होम आइसोलेशनमा बसेको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ। उपचारका लागि बर्षमान […]
Continue Reading
