सूर्यमुखी किन सूर्यको दिशातिर फर्किन्छ ? यस्तो छ वैज्ञानिक कारण
पृथ्वीमा कतिपय वनस्पतीहरु यस्ता हुन्छन् जसले बाह्य वातावरणसँग देखिने गरी प्रतिक्रिया जनाउँदछन् । सूर्यमुखी यस्तै खालको एउटा वनस्पती हो, जसको फूल सूर्यतिर फर्किन्छ ।सूर्यमुखी गर्मी महिनामा फूल्दछ, जहाँ ६ घण्टाभन्दा बढी समयसम्म घाम लाग्दछ । जतिधेरै तापक्रम भयो सूर्यमुखीको फूल उति नै छिटो विकसित हुन्छ । जब बिहान पूर्वबाट सूर्य उदाउँछ तब सूर्यमुखी फूलको मुख […]
Continue Reading