गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल मुल आयोजक र खेलकुद प्रेमी युवा समुह इजरायल तथा अन्य संस्थाको संयुक्त आयोजनामा तीज उत्सव -२०७५ भव्यताको साथ सम्पन्न |
तिनजुरे अनलाइन ,इजरायल गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुल आयोजक र खेलकुद प्रेमी युवा समुह इजरायल लगायत सामाजिक, धार्मिक, साहित्यिक संघ संस्थाहरुको संयुक्त आयोजनामा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज उत्सब २०७५ १४ सेप्टेम्बरमा भव्यताका साथ सम्पन्न भएको छ | संस्थाका अध्यक्ष छिरिङ लामा शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा संयोजकको भूमिकामा संस्थाका वरिष्ठ उपाध्यक्ष श्रीमति […]
Continue Reading
