छथर पत्रकार समाजको अध्यक्षमा प्रकाश पाक्साँवा
तिनजुरे अनलान ! तेह्रथुम ८ चैत बिगत एक दशक देखि क्रियाशिल रूपमा संचालनमा आएको छथर पत्रकार समाजको भेला सम्पन्न भएको छ । तेह्रथुमको छथर क्षेत्रमा रहि विभिन्न संचार माध्यममा काम गर्दै आएका श्रमजीवी पत्रकारहरुको पेशागत हक हित र प्रेस स्वतन्त्रतालाई संरक्षण गर्ने उदेश्यले स्थापना गरिएको छथर पत्रकार समाजले आज क्रियाशिल पत्रकारहरुको भेला गर्दै प्रकाश पाक्सावाँको […]
Continue Reading