नेपाल तामाङ घेदुङ,इजरायलको छैठौं बार्षिकोत्त्सव तथा अधिवेशन सम्पन्न ,अध्यक्षमा सिता घिसिङ चयन !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

भेष भुसा कला संस्कृतिको जगेर्नाको निम्ति स्थापित नेपाल तामाङघेदुङ,इजरायलको छैठौं बार्षिकोत्त्सव तथा अधिवेशन गत सनिवार सम्पन्न भएको छ !

हरेक बर्ष विभिन्न हल तथा पार्टीप्यालेसमा गरिने यो कार्यक्रम यो पटक भने बिश्व ब्यापि रुपमा फैलिएको कोरोना भाइरसको प्रभाबको कारण
zoom भर्चुअल द्वारा भब्य र सभ्यको साथ सफलता पुर्बक सु-सम्पन्न भएको नब नियुक्त बरिस्ठ उपाध्यक्ष पेमा लामा पाख्रीन तामाङले जानकारी दिएकी छन !

उक्त अधिवेशनद्वारा कार्य समितिको अध्यक्ष पदमा सीता कुमारी घिसिङ तामाङ सर्ब सहमतिबाट निर्बिरोध निर्वाचित भएकी छन !
अध्यक्ष सिता कुमारी घिसिङ तामाङ
वरिष्ठ उपाध्यक्ष := पेमा लामा पाख्रीन तामाङ उपाध्यक्ष := एलिजा दोङ तामाङ उपाध्यक्ष :-शङ्खर गोले तामाङ
उपाध्यक्ष :-रोजि मोक्तान तामाङ
उपाध्यक्ष :-गिता घिसिङ तामाङ
महासचिव :=शम्भु घिसिङ तामाङ (निङमा)
सचिव := कुमारी गाल्देन तामाङ
सह-सचिव := सुनिल रुम्बा तामाङ कोषध्याक्ष := हिरामाया तामाङ (आङनिमा)
सह-कोषध्याक्ष:= अनिता स्याङतान तामाङ
सदस्य := कल्पना स्याङतान तामाङ
सदस्य :=सुनिमाया तामाङ
सदस्य :-दिवस घिसिङ तामाङ
सदस्य :-सुमिन पाख्रीन तामाङ
सदस्य :- लोप्साङ लामा तामाङ
सदस्य := मदन नेगी तामाङ
सदस्य :-चित्र कुमारी योन्जन तामाङ
सदस्य :-मिना माम्बा तामाङ
सदस्य :-एजिना घिसिङ तामाङ
सदस्य = कमला कार्की घिसिङ तामाङ
सदस्य :- डोल्मा तामाङ
सदस्य :-पन्ना गुरुङ तामाङ
सदस्य :-प्रमिला तामाङ
सदस्य :-लिलावती वाइवा तामाङ

बिभाग तथा उप-विभागहरुमा :
धार्मिक विभाग प्रमुख :-लामा थुप्तेन योन्जन तामाङ
भाषा साहित्य बिभाग प्रमुख := नानिमाया योन्जन तामाङ
युवा संगठन बिभाग प्रमुख :-तेजबहादुर तामाङ
संचार बिभाग प्रमुख :-रोहित तामाङ
महिला बिभाग प्रमुख := पासाङ ल्हमु तामाङ
महिला बिभाग उप प्रमुख := फुर्वा लोप्चन तामाङ
प्रमुख सल्लाहकार :- अनिला मोक्तान तामाङ
सल्लाहकारहरु :
सल्लाहकार := जुनु घिसिङ तामाङ
सल्लाहकार :- छिरिङ डोल्मा रुम्बा तामाङ
सल्लाहकार :- माला योन्जन तामाङ
सल्लाहकार :- लाक्पा स्याङबा तामाङ
सल्लाहकार :-सुनिता मोक्तान तामाङ

संरक्षक परिषद सदस्यहरु:
बि. बि लामा तामाङ
सुन्दर सिंह योन्जन तामाङ
उर्मिला पाख्रीन तामाङ
कल्पना मोक्तान तामाङ
माया (दिप्मा)मोक्तान तामाङ
अनिता तामाङ
संयोजक -कल्पना मोक्तान तामाङ
सदस्य -माया (दीप्मा )तामाङ
सदस्य -अनिता तामाङ रहेका छन !

त्यस्तै उक्त कार्यक्रममा तामाङ भासा संस्कृतिको प्रचार प्रसार साथै सम्बर्द्धन र संरक्षण को निम्ति
संचालन गरिएको टीक टक प्रतीयोगिता को समेत रिजल्ट सार्बजनिक गरिएको थियो , जसमा पहिलो पुरस्कार नगद बिस हजार र प्रमाण पत्र काभ्रेपलान्चोककी इशा घिसिङ तामाङले जितेकी थिइन !

त्यस्तै दोस्रो बिजय बम्जन तामाङ दोहा कतार ले दश हजार प्रमाण पत्र तेस्रो पुरस्कार कादम्बरी दाना श्रेष्ठले इजरायल देखी पाँच हजार र प्रमाण पत्र प्राप्त गरेकी थिइन भने सहभागी सम्पुर्णलाइ प्रमाण पत्र प्रदान गरिएको थियो !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 ÷ three =