झापालि समाज इजरायलको चौथो अधिबेसन हुने !

इजरायल बिसेष

तिनजुरे अनलाईन !

समग्र झापाको विकाशका लागि हामी झापाली” भन्ने मुल नाराका साथ स्थापना भएको   झापाली समाज इजरायलको चौथो अधिवेशन  जुम अनलाइन एप्स मार्फत सम्पन हुने भएको छ !

झापालि समाज इजरायलले  फेब्रुअरी १७ तारीख बुधबार दिउसो इजरायलको समय दिउसो १.३० मा झापा घर भई इजरायलमा कार्यरत दाजुभाई तथा दिदिबहिनीहरु साथै इजरायलमा स्थापित संघ संस्थामा आबद्ध अध्यक्ष तथा प्रतिनिधि पत्रकार लगायत सम्पुर्णमा उपस्तिथको लागी अनुरोध गरेको छ !

झापालि समाज इजरायलले बिगत लामो समय देखी झापा लगायत नेपालमा भई परि आउने समस्या लाइ सहयोग गर्दै आएको छ !

झापालि समाज इजरायलमा आवद्ध हुन चाहाने झापालि हरुलाई संस्थाको सदष्यता खुल्ला गरिएको जानकारी दिएको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − = 7