प्रवासी नेपाली मंच इजरायल महिला बिभाग द्वारा शुभ दिपावली नेपाल सम्बत ११४३को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

प्रवासी नेपाली मंच इजरायल महिला बिभाग द्वारा शुभ दिपावली नेपाल सम्बत ११४३को अवसरमा शुभकामना आदानप्रदान गर्ने भएको छ !

नेपाल कम्युनिष्ट पार्टी नेकपा(एमाले )को प्रवास संगठन”प्रवासी नेपाली मंच इजरायल” महिला बिभागले आउदो अक्टुबर २१ तारिख इजरायलको तेल अबिब स्थित यसोधा माला ४४ मा साझ ६ बजे शुभकामना आदानप्रदान साथै मनोरंजनात्मक सांगितिक देउसी भैलो कार्यक्रममा गर्ने तयारी रहेको प्रवासी नेपाली मंच इजरायलले जानकारी दीएको छ !

उक्त कार्यक्रम सफल बनाउन
इजरायलमा स्थापना भएका सम्पूर्ण संघसंस्था, संचारकर्मी बुद्धिजीवी शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ प्रत्यक्ष उपस्थितिकोलागी निमन्त्रणा गरिएको सचिब मिना चुडालले जानकारी दीएकी छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty four ÷ = eight