नेपाल तामाङ घेदुङ इजरायलको आठौं अधिवेशन सम्पन्न अध्यक्षमा छत्र गोले तामाङ चयन !

समाचार

तिनजुरे अनलाइन !

नेपाल तामाङ घेदुङ इजरायलको बाह्रौं वार्सिकोत्सब तथा आठौं अधिवेशन बाट अध्यक्षमा छत्र गोले ( शंकर ) तामाङ चयन भएका छन !

तेल अभिबको यसोधामाला ४४ मा साझ ८ बजे देखी सुरु भएको उक्त कार्यक्रमका सभापति निबर्तमान अध्यक्ष पेमा लामा पाखृन रहेकी थिईन त्यस्तै प्रमुख अतिथ नेफिन इजरायलकी अध्यक्ष नानीमाया योन्जन तामाङ विशेष अतिथि एन आर एन ए इजरायलका अध्यक्ष गणेश गिरि लगायत इजरायलमा स्थापित विभिन्न सङ्घ संस्थाका अध्यक्ष तथा प्रतीनिधि लगायतको उपस्थित रहेको थियो !

नेपाल तामाङ घेदुङ इजरायल तामाङ भाषा, लिपि, भेषभुषा, धर्म, कला, संस्कार र संस्कृतिको संरक्षण गरौं भन्ने मुल नाराका साथ इजरायलमा मा इ स २०१०मा स्थापना भएको हो !

आठौं अधिवेशनबाट अध्यक्ष छत्र गोले तामाङ (शङ्खर)को अध्यक्षतामा सर्व सम्मत २८ जना कार्यकारिणी पदाधिकारी सदस्यहरुको नयाँ कार्यसमिति २०२२-२०२३ गठन भएको छ।

नयाँ कार्य-समितिमा

१)अध्यक्ष:- छत्र गोले तामाङ (शंकर)
२)बरिस्ठ उपाध्यक्ष:-रोजि मोक्तान तामाङ
३) उपाध्यक्ष :-मदन नेगि तामाङ
४)उपाध्यक्ष :- अनिता स्याङतान तामाङ
५)महासचीव :-कुमारी गल्देन तामाङ
६)उप-महासचीव :- सुनिल रुम्बा तामाङ
७)सचीव :- रिता तामाङ
८)कोषाध्यक्ष :- डिकामाया तामाङ (रन्जना)
९)सह-कोषाध्यक्ष :- सपना पाख्रीन तामाङ
१०)सदस्य:-दिवस घिसिङ तामाङ
१२))सदस्य:-लिलावती वाइबा तामाङ
१३)सदस्य:-फुर्बा लोप्चन तामाङ
१४)सदस्य:-पासाङल्हामु तामाङ
१५)सदस्य :-विजयता दोङ तामाङ

१६) सदस्य:-निमा खेन्डो तामाङ
१७)सदस्य:-अशोक थोकर तामाङ
१८)सदस्य:-तेज पाख्रिन तामाङ
१९)सदस्य:-कमल तामाङ
२०)सदस्य:-सोनाम तामाङ
२१)सदस्य:-विष्णु पाख्रीन लामा तामाङ
२१)सदस्य:-रेणु तितुङ तामाङ
२२)सदस्य:-निमा मोक्तान तामाङ

२३)सदस्य:-माया जिम्बा तामाङ
२४)सदस्य :-मनोज गोले तामाङ
२५)सदस्य :-डोमा गोले तामाङ
२६)सदस्य:-लमु पाख्रीन तामाङ
२७)सदस्य:- कल्पना मोक्तान तामाङ
२८)सदस्य:-निर्मल मोक्तान तामाङ

सल्लाहकारहरु:
प्रमुख सल्लाहकार -पेमा पाख्रीन तामाङ
सल्लाहकार -नानीमाया योन्जन तामाङ
सल्लाहकार -सुनिता मोक्तान तामाङ
सल्लाहकार -एलिजा दोङ तामाङ

संरक्षक परिषद सदस्यहरु:
१)सुन्दर योन्जन तामाङ
२)उर्मिला पाख्रीन तामाङ
३) दिप्मा मोक्तान तामाङ रहेका छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 ÷ forty four =