इजरायलमा हरितालिका तिजको अवसरमा भाग्यशाली बिजेताले पाँच लाख बढी उपहार पाउने !

इजरायल बिसेष

काठमाडौं !
हिन्दु धर्मावलम्बी हरुको महानपर्व हरितालिका २०८० को अबसरमा “AA भाग्यशाली उपहार घर” द्वारा AA भाग्यशाली उपहार तीज विशेष उपहारको आयोजना गरेको छ !

आयोजक “AA भाग्यशाली उपहार घर”का प्रमुख कुमार आङदेम्बे अबिका अनुसार इजरायलमा आयोजना हरितालीका तीज विशेष कार्यक्रम मार्फत या कुनै एक कार्यक्रम मार्फत एक जना भाग्यशाली बिजेतालाई रु ५५५,५५५/- पाँच लाख,पच्पन्न हजार,पाँच सय पच्पन्न रुपैयाँ प्रदान गरिने जानकारी दीएका छन् !

आउदै गरेको हरितालिका तीज २०८० मा बिशेष उपहार जित्नको लागि १४ अप्रिल २०२३ देखी इजरायलमा आयोजना भएका हरेक कार्यक्रम मा चिट्ठाका आयोजक उपस्थित रहने साथै ०५४७८६४४२५ मा सम्पर्क गरि टिकट/भाग्यशाली नम्बर लिन सकिने बताईएको छ |

यो उपहार कार्यक्रम इजरायलमा रहनु हुने महानु भाब हरुलाई मात्र उपलब्ध हुने साथै चिट्ठा खोल्ने दिन ” AA भाग्यशाली उपहार घर” पेज मार्फत लाईभ गरिने बताईएको छ !

टीकट सिमित रहेको जानकारि गराउदै “AA भाग्यशाली उपहार घर” आफ्नो भाग्यसाली उपहार चिट्ठा नम्बर चाडो भन्दा चाडो लिन समेत सबैलाइ आधीकारीक पेज मार्फत जानकारी गराएको छ चिट्ठा शुल्क १०० सेकेल रहेको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight × = 80