ह्योल्मो समाज इजरायलले “ह्योल्मो सोनाम लोसार” मनाउने !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

बौद्ध धर्मवलम्बीहरुको महान राष्ट्रिय पर्व अर्थात नयाँ बर्ष २१५१ औं स्यीङ फो डुक ल्हो( गडूल बर्ग ) ह्योल्मो सोनाम लोसार सदा झै यो बर्ष पनि इजरायलमा मनाईने भएको छ !

आउँदै गरेको २०२४ फेब्रुवारी ०९ शुक्रबार तेल अभिब
को याद खरुचिम १५ मा विविधता पुर्वक पुजापठ,शुभकामना आदनप्रदान सहित स्थानीय कलाकारहरुको मौलिक प्रस्तुती एवम ह्योल्मो साँस्कृतिक श्याब्रु , देर्ग, स्वादिष्ट खाना रात्री भोजको साथमा कार्यक्रम आयोजना गरीएको बताईएको छ !

‘ह्योल्मो हाम्रो पहिचान, ह्योल्मो हाम्रो अधिकार”
ह्योल्मो भाषा,भेषभुषा धर्म, कला संस्कृतिको, संरक्षण र सम्बर्धन गरौं भन्ने मुल नाराको साथमा २००६ मा स्थापना भएको हो !

उक्त कार्यक्रमलाइ सफल बनाउन इजरायलमा कृयाशील विभिन्न संघसस्थाका अध्यक्ष प्रतीनिधि , पत्रकार , साथै समाजसेवी बुद्धिजिबि लगायत इजरायलमा कार्यरात सम्पुर्ण ह्योल्मो आदा ,न्हो,आजि, न्होमो लगायत इजरायल वासी नेपाली दाजु भाई तथा दिदिबहिनीहरु सम्पूर्णमा गरिमामय उपस्थितिको अनुरोध सहित निमन्त्रणा गरेको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ nine = 1