नेफेसो इजरायलको तेस्रो अधिबेशन सम्पन्न !

तेलअभिव ,कात्तिक ४ / “श्रमजीवि बर्ग एवं उत्पीडित समुदायहरु एक जुट हौ ” संघियता ,गणतन्त्र र धर्मनिर्पेक्षताको विकास,रक्षा र प्रबद्वन गरौ ! पहिचान सहितको १० +१ प्रदेशका लागि संविधान शंसोधन गराउन जनदवाब जारि राखौ भन्ने मूल नाराका साथ नेपाली संघीय समाज (नेफेसो) इजरायलको तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पासाङनोर्बु शेर्पाको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति […]

Continue Reading

सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशन सम्पन्न बनाउन प्रमुख बक्ता युबराज कार्की इजरायल आइपुगे|

तिनजुरे अनलाइन इजरायल/ सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशन सम्पन्न बनाउन प्रमुख बक्ता युबराज कार्की इजरायल आइपुगेका छन् |   वहांको स्वागतको लागि नेपाली सङघीय समाज (नेफेसो) इजरायलका अध्यक्ष सुन्दर सिंह लामा तामाङ,प्रवक्ता समिर लामा ह्योल्मो , सत्य साई केन्द्र इजरायलकी अध्यक्ष नेहा गुरुङ ,अन्तराष्टृय नेपाली  साहित्य समाज इजरायलकी अध्यक्ष निशा अर्याल बेन्गुरिन एयरपोर्ट तेलअविवमा पुग्नु […]

Continue Reading

नेपाली सङघीय समाज (नेफेसो) इजरायलको तेस्रो अधिबेशन हुने (भिडीयो सहित)

नेपाली सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशनमा इजरायलवासी सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |निमन्त्रणाको पूर्ण अंश:  साथै भीडियो मार्फत जानकारी गराउदै (नेफेसो) इजरायलका अध्यक्ष सुन्दर योन्जन तामांग https://www.facebook.com/info.nefesoisrael/videos/322265398537442/ पहिचान, सङघीयता,धर्मनिरपेक्ष र गणतन्त्र प्रेमी आम इजरायलवासी श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा तपाई हाम्रै जनप्रिय गौरवशाली राष्ट्रिय दल (पार्टी) सङघीय समाजवादी फोरम नेपालका प्रवास संगठन नेपाली सङघीय […]

Continue Reading

इजरायलमा सडक दुर्घटनामा परेकी नेपाली चेलीको निधन

इजरायलको उत्तरी भेगमा रहेको केफरममासमा सडक दुर्घटनामा परी गम्भिर घाइते भई फारसभा स्थित मेयर अस्पतालमा उपचाररत नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ । सिन्धुपाल्चोक हेल्म्वु ६ स्थायी घर भई विगत ७ बर्षदेखि रोजगारीको लागि  इजरायलमा रहेकी अन्दाजी ४० बर्षिया दामी ग्याल्मु लामा नाम गरेकी लामालाई दुर्घटना पश्चात फारसेभाको मेयर अस्पताल पुर्याइएको थियो । दुुर्घटनाबाट गम्भिर घाइते भएकी […]

Continue Reading

किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा तेश्रो बलिहाङ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता-२०१८ हुने बारे पत्रकार सम्मेलन हुँदै |

तिनजुरे अनलाइन काठमाडौँ / किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा तेश्रो बलिहाङ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता-२०१८ हुने | सूचना जस्ताको त्यस्तै याक्थुङ (लिम्बू) हरुको मौलिक चाड वलिहाङ तङ्नाम (तिहार) को शुभ-अवसरमा किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा “एकता र मित्रताको लागि फुटबल ” भन्ने नाराको साथ तेश्रो बलिहाङ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता-२०१८” नोभेम्बर ०९ तारिख […]

Continue Reading

नेपाली सङघीय समाज (नेफेसो) इजरायलको तेस्रो अधिबेशन हुने |

नेपाली सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशनमा इजरायलवासी सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |निमन्त्रणाको पूर्ण अंश: पहिचान, सङघीयता,धर्मनिरपेक्ष र गणतन्त्र प्रेमी आम इजरायलवासी श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा तपाई हाम्रै जनप्रिय गौरवशाली राष्ट्रिय दल (पार्टी) सङघीय समाजवादी फोरम नेपालका प्रवास संगठन नेपाली सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशन भव्य र सभ्य गराउनका निमित […]

Continue Reading

बिजया दशमीको अवसरमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने

तिनजुरे अनलाइन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दसैंको सु-अवसरमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ | अक्टोबर १९ तारिख शुक्रबारका दिन तेल अभीव बाट  यार्कोन पार्क सम्म बसमा  जान सकिने सुबिधा रहेको छ भने उक्त कार्यक्रममा  भव्यरुपले बनभोजको साथमा सांस्कृतिक कार्यक्रम साथै दोहोरी घम्सा घम्सी कार्यक्रमको आयोजना गर्न लागिएको […]

Continue Reading

दोश्रो दशैँ कप फुटवल प्रतियोगिता हुने बारे (एनआरएनएन एनसीसी ) इजरायलले गर्यो पत्रकार सम्मेनल |

तिनजुरे अनलाइन , गैर आवासीय नेपालि संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनएन एनसीसी ) इजरायलले दोश्रो दशैँ कप फुटवल प्रतियोगिता हुने बारे  पत्रकार सम्मेनल गरि सम्पूर्ण जानकारी सार्बजनिक गरेको हो  |इजरायलको   तेलअभिवको स्थित Nevishana-२० मा रहेको आफ्नो कार्यालयमा  शुक्रबार दोश्रो दशैँ कप फुटवल प्रतियोगताको विषयमा छलफल गर्नको लागि  पत्रकार सम्मेनल गरिएको थियो  । पत्रकार सम्मेलनम बीच एनआरएनएन एनसीसी […]

Continue Reading

चार संस्थाले इजरायलमा संयुक्त रुपमा मनाए तिज |

नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा इरायलमा रहेका नेपालीहरुले चार संस्थाको तीज विशेष कार्यक्रम ‘संयुक्त तिज बिषेश कार्यक्रम २०७५’ आयोजना गर्दै भब्य रुपमा सम्पन्न गरेका छन् । संयुक्त रूपमा हातेमालो कार्यक्रम र एउटै मन मुटु अभियान चलाउने धार्मिक र अधात्मिक रूपमा रहेको सत्यसाई सेन्टर, नेपाली नारी आवाज, लुम्बिनी कपिलवस्तु दिवस अभियान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य […]

Continue Reading

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल मुल आयोजक र खेलकुद प्रेमी युवा समुह इजरायल तथा अन्य संस्थाको संयुक्त आयोजनामा तीज उत्सव -२०७५ भव्यताको साथ सम्पन्न |

तिनजुरे अनलाइन ,इजरायल गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुल आयोजक र खेलकुद प्रेमी युवा समुह इजरायल लगायत सामाजिक, धार्मिक, साहित्यिक संघ संस्थाहरुको संयुक्त आयोजनामा  हिन्दु  नारीहरुको महान पर्व हरितालिका तीज  उत्सब २०७५   १४ सेप्टेम्बरमा   भव्यताका साथ सम्पन्न भएको छ |   संस्थाका अध्यक्ष छिरिङ लामा शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा   संयोजकको भूमिकामा संस्थाका वरिष्ठ उपाध्यक्ष श्रीमति […]

Continue Reading