‘शंका गर्ने व्यक्तिलाई संसारमै शान्ति मिल्दैन’

हिन्दु धर्मवालम्वीहरुका लागि गीताको विशेष महत्व रहन्छ । उनीहरु गीताको पाठ गर्ने मात्र नभइ श्रद्धा भक्तका साथ पूजा आरधाना पनि गर्ने गर्दछन् । यहाँ श्रीमद् भागवत गीताका अनमोल वचनहरु उल्लेख गरिएको छ जुन भनाइ तपाईंको जीवनका लागि पनि महत्वपूर्ण बन्न सक्छन् । – शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा शान्ति मिल्छ न त […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा ‘बलिहाङ कप’ चौथो संस्करण हुने ।

तीनजुरे अनलाइन / किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा सदा झैँ बलिहाङ तङनामको अवसरमा  “बलिहाङ कप” फूटबल प्रतियोगिताको चौथो संस्करण “बलिहाङ कप -२०१९ “फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकका अनुशार आउदो सेप्टेम्बर १३ तारिख शुक्रबार तेलअबिबको लेबेनिन्सकी मा    प्रेसमिट राखीएको छ उक्त प्रतियोगिताको सम्पूर्ण जानकारी गराउने र उक्त दिन सहभागी हुने चाहने फुटबल […]

Continue Reading

एनआरएनए इजरायलको नया समिति चयन, अध्यक्षमा शान्ता ज्ञवाली अधिकारी !

इजरायल |  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) इजरायलले ०१९/०२१ को नया कार्यसमिति चयन गरेको छ ।संघको छैठौं राष्ट्रिय अधिवेशनको लागि अध्यक्ष लगायत सचिव बाहेकको पदहरुमा कसैको पनि प्रतिद्वन्द्वीको रुपमा उमेदवारी दर्ता नपरेपछि शान्ता अधिकारी ज्ञवालीको नेतृत्वमा १५ पदहरुमा एकलौटी निर्विरोध निर्वाचित हुनुभएको हो ।   नव निर्वाचित पदाधिकारीहरुमा आइसीसी सदस्य – विशाल […]

Continue Reading

नेपाली जनसम्पर्क समिती इजरायलले अन्तरक्रिया, प्रशिक्षण, साथै जागरण कार्यक्रम गर्ने,नेता प्रदिप पौडेल इजरायल आउदै

काठमाडौं ।   नेपाली जनसम्पर्क समिती इजरायल परिवारले आगामी डिसेम्बर १३ तारिक शुक्रबारको दिन इजरायको तेल अभिब शहरमा भब्य  जागरण र अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । जागरण अभियान कार्यक्रमको लागि प्रमुख बक्ता तथा केन्द्रिय प्रतिनिधि नेपाली काङ्ग्रेसका चर्चित बौद्धिक नेता आमनेपाली युवाहरुको प्रेणता नेपाल बिद्यार्थीसंघका पुर्वकेन्द्रिय अध्यक्ष तथा नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य […]

Continue Reading

इजरायल गोर्खा एसोसिएसन द्वारा प्रकासित साहित्यीक पुस्तक  “आकांक्षा”बिमोचन हुने ।

तीनजुरे अनलाइन / इजरायल गोर्खा एसोसिएसन द्वारा प्रकासित साहित्यीक पुस्तक  “आकांक्षा”को  बिमोचन आउदो सेप्टेम्बर १३ तारिक शुक्रबार एभरेस्ट क्लब तेलअबिभ मा साझ ७ बजे हुने भएको छ ! बैदेसिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत नेपाली भाषी साहित्यिक मनहरु बाट संयुक्त रुपमा लिखित उक्त पुस्तक  नेपाली र गोर्खा भारतीय नागरिक हरुको संगठन इजरायल गोर्खा एसोसिएसनको संयोजनमा प्रकासित […]

Continue Reading

विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको पाचौं अधिबेशन सम्पन्न

तेलअविव – विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको पाचौं अधिबेशन गत ३० अगस्ट २०१९ (शुक्रबार) तेलअविवमा सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा सर्वसहमत  सानु खातिवडा निर्वाचित भएकी छिन् ।निबर्तमान अध्यक्ष तथा सभापति सानू गुरुङ बाट कार्यसमितिलाई स सम्मान सहित कदर पत्रले सम्मान गर्नु भएको थियो । फोटो समिर लामा कार्यसमितिका अन्य पदाधिकारीमा हार्दिक बधाई तथा […]

Continue Reading

विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको पाचौं अधिबेशन सम्पन्न

तेलअविव – विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको पाचौं अधिबेशन गत ३० अगस्ट २०१९ (शुक्रबार) तेलअविवमा सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा सर्वसहमत  सानु खातिवडा निर्वाचित भएकी छिन् ।निबर्तमान अध्यक्ष तथा सभापति सानू गुरुङ बाट कार्यसमितिलाई स सम्मान सहित कदर पत्रले सम्मान गर्नु भएको थियो ।   कार्यसमितिका अन्य पदाधिकारीमा हार्दिक बधाई तथा सफल बरिष्ठ […]

Continue Reading

अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाको आयोजनामा इजरायलमा खुल्ला नृत्य प्रतियोगिता हुने

तीनजुरे अनलाइन / हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै २०७६ को अबशरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखा  द्वारा शुभकामना आदान प्रदान साथै खुल्ला  नृत्य प्रतियोगिता इजरायलमा आयोजना गरेको छ  । कला सस्कृति परम्परा र संस्कारको जगेर्ना गर्नको लागि  स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाले  इजरायलमा विभिन्न कार्यक्रम गर्दै आएको छ यश पटक पनि अक्टोबर […]

Continue Reading

तीज महोत्सव २०७६ इजरायलमा सम्पन्न,मुनाफा रास्कोट अस्पताललाई !

इजरायल, झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामारवि लामिछाने फाउन्डेसनद्वारा निर्माण भइरहेको रासकोट अस्पताल सहयोगार्थ “तीज महोत्सव २०७६”   कार्यक्रम, गत सुक्रबार अगष्ट ३० तारिक इजरायलको तेलअबिब स्थित  युनिभर्सिटी हलमा सम्पन्न भएको छ । झापाली समाज इजरायलका अध्यक्ष   सन्दीप भण्डारीको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुताबाश […]

Continue Reading

युएईबाट हास्यटेलिशृङ्खला बेसारेको मायाजाल सार्वजनिक

समाचार  युएई-वैदेशिक रोजगारीको लागि युएई आएका नेपाली कलाकारिता क्षेत्रमा रुचि भएका नेपालीहरुले यहाँबाट हास्य टेलिशृङ्खला नियमित सार्वजनिक गर्ने भएका छन् । नयाँ सोच र शैलीमा निर्माण गर्ने हास्य टेली शृङ्खला “बेसारेको मायाजाल” को पहिलो भाग अगस्ट २९ मा सार्वजनिक गरेर यसलाई निरन्तरता दिने शृङ्खलाका व्यवस्थापक मध्येका कैलाश अर्यालले बताएका छन् । उर्जावान र क्रिएटिभ युवा […]

Continue Reading