युएईबाट हास्यटेलिशृङ्खला बेसारेको मायाजाल सार्वजनिक

समाचार  युएई-वैदेशिक रोजगारीको लागि युएई आएका नेपाली कलाकारिता क्षेत्रमा रुचि भएका नेपालीहरुले यहाँबाट हास्य टेलिशृङ्खला नियमित सार्वजनिक गर्ने भएका छन् । नयाँ सोच र शैलीमा निर्माण गर्ने हास्य टेली शृङ्खला “बेसारेको मायाजाल” को पहिलो भाग अगस्ट २९ मा सार्वजनिक गरेर यसलाई निरन्तरता दिने शृङ्खलाका व्यवस्थापक मध्येका कैलाश अर्यालले बताएका छन् । उर्जावान र क्रिएटिभ युवा […]

Continue Reading

तीज महोत्सव २०७६ इजरायलमा सम्पन्न,मुनाफा रास्कोट अस्पताललाई !

इजरायल, झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामारवि लामिछाने फाउन्डेसनद्वारा निर्माण भइरहेको रासकोट अस्पताल सहयोगार्थ “तीज महोत्सव २०७६”   कार्यक्रम, गत सुक्रबार अगष्ट ३० तारिक इजरायलको तेलअबिब स्थित  युनिभर्सिटी हलमा सम्पन्न भएको छ । झापाली समाज इजरायलका अध्यक्ष   सन्दीप भण्डारीको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुताबाश […]

Continue Reading

रवि लामिछाने फाउन्डेसनद्वारा निर्माण भइरहेको रासकोट अस्पताल सहयोगार्थ “तीज महोत्सव २०७६” को सम्पूर्ण तयारी पुरा !

इजरायल रवि लामिछाने फाउन्डेसनद्वारा निर्माण भइरहेको रासकोट अस्पताल सहयोगार्थ “तीज महोत्सव २०७६” को  कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ! झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामा आउदो अगष्ट ३० तारिक शुक्रबार २०१९ इजरायल स्थित तेलअविभ युनिभर्सिटी हलमा बृहत तीज कार्यक्रमको आयोजना भएको छ ।  उक्त  कार्यक्रममा नेपाल बाट […]

Continue Reading

युएईमा अलपत्र परियारलाई नेपाली जनसम्पर्क समितिद्वारा नेपाल फिर्ता

आरपी सहयात्री युएई- वैदेशिक रोजगारीको क्रममा युएईमा अलपत्र अवस्थामा रहेका सुर्खेत जिल्लाका पुस्कर परियारलाई नेपाली जनसम्पर्क समितिले उद्वार गरी नेपाल फर्काएको छ । आफ्नो साथमा रहेको पासपोर्ट हराएका परिवार विगत ३ महिनादेखि अलपत्र परेको अवस्थामा पार्कमा सुतेर दिन काटेर बसेका थिए । नेपाली जनसम्पर्क समितिका पदाधिकारीले पार्कबाट उठाएर नेपाली दूतावासको सम्पर्कमा लगेर उद्दार प्रक्रिया थालेको […]

Continue Reading

बडा दशैको अबशरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखा द्वारा शुभकामना आदान प्रदान साथै नृत्य प्रतियोगिताको आयोजना ।

तीनजुरे अनलाइन / हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै २०७६ को अबशरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखा  द्वारा शुभकामना आदान प्रदान साथै खुल्ला  नृत्य प्रतियोगिता इजरायलमा आयोजना गरेको छ  । कला सस्कृति परम्परा र संस्कारको जगेर्ना गर्नको लागि  स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाले  इजरायलमा विभिन्न कार्यक्रम गर्दै आएको छ यश पटक पनि हिन्दु धर्मावलम्बीहरुको […]

Continue Reading

इजरायलमा रवि लामिछानेको समर्थनमा रहेका नेपाली द्वारा प्रदर्शन !

इजरायल ।  न्युज २४ टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका सञ्चालक रवि लामिछानेको समर्थनमा वैदेशिक रोजगार अन्तर्गत इजरायलमा रहेका रवि लामिछानेका समर्थकहरुले तेलअभिव शहरस्थित लेभिन्स्की पार्कमा भेला भएर प्रदर्शन गरेका छन्। अफ्ठ्यारो, अन्यायमा परेकाहरुको आवाज बोलिदिने,भ्रष्ट माफियाहरुको विरुद्ध खरो रुपमा उत्रिएका र वैदेशिक रोजगारीमा गएर अफ्ठ्यारोमा परेकाहरुलाई समेत उद्धार गरेर सबैको मनमा बस्न […]

Continue Reading

युएई एक्सचेञ्ज-हिमाल रेमिटको दशै-तिहार अफर सार्वजनिक ।

युएई १० लाख रुपैयाँ नेपालीहरुले पाउने । युएई- युएईको रेमिट्यान्सको क्षेत्रमा लोकप्रिय एक्सचेञ्ज साथै सबैभन्दा धेरै नेपालीले कारोबार गर्ने कम्पनी युएई एक्सचेञ्ज नेपालीहरुको महान चाड दशैको उपलक्ष्यमा आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । युएई एक्सचेञ्जले आफ्ना सम्पुर्ण नेपाली ग्राहक, शुभचिन्तक तथा रोजगारीको क्रममा युएईमा रहेका सबै नेपालीहरुलाई दशै-तिहारको खुसीमा अझ खुसी थप गर्न यो […]

Continue Reading

इजरायलमा २५ औ विश्व आदिबासी दिवस सम्पन्न !

इजरायलमा २५ औ विश्व आदिबासी दिवस सम्पन्न ! तेल अभिव :- नेपाल आदिवासी जनजाती महासंघ इजरायलद्वारा इजरायलमा २५ औ विश्व आदिबासी दिवस भब्य रुपमा सम्पन्न भएको छ । गत शुक्रबार लेबेन्दा ३२ तेलअबिबमा नेपाल आदिबाशी  जनजाती महासंघ इजरायलका अध्यक्ष तथा उक्त कार्यक्रमका  सभापति  तारा काउचा रहेका थिए  कार्यक्रममा प्रमुख अतिथी नेपाल जनजाती महासंघ केन्द्रका उपाध्यक्ष […]

Continue Reading

मृगौलारोगीलाई युएईबाट आर्थिक सहयोग

आरपी सहयात्री भदौ ३- वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका झापा जिल्लाको अर्जुनधारावासीहरुले आफ्नो नगरका एक मृगौलारोगीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । झापा अर्जुनधारा -९ का रमेश लोहार सेल भाइरलका कारण दुबै मृगौलारोगबाट पीडित रही उपाचारको क्रममा रहेका कारण परदेशबाट सहयोग जुटाएको सहयोग संकलन अभियानका संयोजक दिपक बस्नेतले जानकारी दिएका छन् । गरिव आर्थिक […]

Continue Reading

इजरायलमा रविको समर्थनमा रहेका नेपालीहरु एकजुट हुदै

इजरायल । सिधा कुरा जनता संग कार्यक्रमका प्रस्तोता चर्चित पत्रकार रवि लामिछाने पक्राउ पश्चात देश भर यो चर्चाको विषय बनेको छ। चितवन जिल्लामा दिनहुँ रविको समर्थनमा प्रदर्शन भइरहेका छन् भने इजरायबाट पनि लामिछानेको समर्थनमा नेपालीहरुले आफ्ना आवाजहरु सामाजिक सञ्जालहरुमा छरपष्ट पार्दै आइरकहेका छन् । यसै क्रममा इजरायलमा रहेका केहि नेपालीहरुले आपसी सल्लाहमा रवि लामिछानेको न्यायको […]

Continue Reading