सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडितलाई ९० हजार सहयोग !

तीनजुरे अनलाइन / सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडित  लाइ ९० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण   गरेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१० बनगाई निवासी रोमहर्ष भण्डारी लामो समयदेखि वोनम्यारो क्यान्सर बिमारीले ग्रस्त भएकोले काठमाडौको सिभिल हस्पिटलमा उपचार सम्भब नभएपछी भारतको राजिब गान्धी क्यान्सर हस्पिटलमा चेक जाँच गराउदा डाक्टरले वोनम्यारो फेर्नु पर्ने रिपोर्ट देखिए […]

Continue Reading

चौथो चरणको तालिमको तयारी तीव्र । एक दिने तालिम साउन २४ मा हुने ।

युएई- युएईमा सिकेको सीप नेपाली जनताहरुलाई नि:शुल्क सिकाउने लक्ष्यका साथमा युएईका व्यावसायी तथा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले आफ्नो अभियानको चौथो चरणको तालिमको तयारी तीव्र भएको बताएका छन् । प्राकृतिक विपत्ति, आकस्मिक अवस्था, दुर्घटनामा हरेक मानिसलाई कसरी जोगाउने भन्ने आधुनिक विधि र पद्धतिबारे सिकाइने प्राथमिक उपचार तालिम नेपालका ७७ वटै जिल्लामा आयोजना गर्ने अभियन्ता उप्रेतीले अहिलेसम्म […]

Continue Reading

केपी ओलीले बोलेको सपना पुरा गर्दै राखे नेपालको सान : अब ठूला बन्दरगाहमा नेपाली झण्डावाला कन्टेनर हिड्न थाले (भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले अब विश्वका समुन्द्रमा नेपाली झण्डा फहराउँदै पानीजहाज चलाउने भन्दै योजना सुनाएका थिए । प्रधानमन्त्री हुनासाथ सुनाएको उनको यो योजना कतिपयले पत्याएनन् । त्यसैले बाढीले मुलुक जलमग्न हुँदा कागजको पानीजहाज बनाएर प्रधानमन्त्री ओलीलाई हाँसोको पात्र बनाइयो । तर ‘नेपालको राष्ट्रिय झण्डा फहराउँदै अब पानीजहाजले मालसामान ओसार्ने भएका छन् । हिमालयन टेलिभिजनले यहि […]

Continue Reading

अब नेपाली सेनाको ड्रेस लागेर हिड्नु भयो भने यस्तो हुनेछ कारवाही

आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । सरकारका बिभिन्न निकायले पनि सेनाले प्रयोग […]

Continue Reading

सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडितलाई ९० हजार सहयोग !

तीनजुरे अनलाइन / सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडित  लाइ ९० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण   गरेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१० बनगाई निवासी रोमहर्ष भण्डारी लामो समयदेखि वोनम्यारो क्यान्सर बिमारीले ग्रस्त भएकोले काठमाडौको सिभिल हस्पिटलमा उपचार सम्भब नभएपछी भारतको राजिब गान्धी क्यान्सर हस्पिटलमा चेक जाँच गराउदा डाक्टरले वोनम्यारो फेर्नु पर्ने रिपोर्ट देखिए […]

Continue Reading

बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल छथर सुदाप गठन

प्रकाश पाक्साँवा तेह्रथुम, १९ साउन । तेह्रथुम जिल्लाको छथर गाउँपालिका ६ सुदापमा नेपाल तरुणदल वडा कमिटी गठन भएको छ । शनिबार सम्पन्न नेपाली कांग्रेसको भेलाले बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय तरुणदलको गठन गरीएको हो । उपाध्यक्ष सुबास लिम्बु, सचिव जिवन मादेन,सहसचिव शेर बहादुर आंखेवा र कोषाध्यक्ष नेत्र बहादुर बस्नेत रहनु भएको छ । त्यस्तै नेपाल […]

Continue Reading

सांस्कृतिक कार्यक्रमको लागि तेस्रो पुरस्कार लोकमान मादेनद्धारा सहयोग !

प्रकाश पाक्साँवा तेह्रथुम १८ साउन जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर सुक्रबारे बजारमा आयोजित ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा नृत्य प्रतियोगिताको तेस्रो पुरस्कार लोकमान मादेनले गर्नु हुने भएको छ । छथर गाउँपालिका ६ सुदाप टुक्रे तेह्रथुम निवासी लिम्बले तेस्रो पुरस्कार प्रायोजन गर्नु हुने भएको हो । “खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” […]

Continue Reading

पाथिभरा देवीको दर्शन गरि भोलिको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममा आजको दिन टाढै रहनुनै बेस हुनेछ नजिकिँदा मनमुटाव हुनेछ । अरूकै काममा समय खर्चिंदा आफ्नो काम […]

Continue Reading

“फुरुरु” बोलको तीज गीत  इजरायलमा सुटीङ सम्पन्न ,चाडै बजारमा । 

तीनजुरे अनलाइन/ हिन्दु नारिहरुको महान पर्ब हरितालिका तीज नजिक आउदै गर्दा परदेशीको कथा बेदनाले भरिएको  “फुरुरु” बोलको तीज गीत चाडै सार्बजनिक हुने भएको छ ।गीतमा तिज महिला दिदि बहिनि हरुको वेदना पोको फुकाउने चाड बिशेष भएकोले  एउटी चेली लामो समय पछि घरदेखि  माइतीमा जाँदै गर्दाको खुशी ब्यक्त गरिएको छ ,त्यस्तै   भाइले दिदिलाइ परदेशबाट सम्झेको कुरा […]

Continue Reading

गितकार संगिता आङथुपोको पहिलो गित “”तिम्रो लागी सार्वजानिक

प्रकाश पाक्साँवा तेह्रथुम १७ साउन गितकार संगिता आङथुपोको पहिलो गित तिम्रो लागी सार्वजानिक भएको छ । आफ्नो मायाको लागी साँचीएको खुशी पोखीएपछी मायाले छोडी दिदाँ आफ्ना पाईला रोकिएको भाव रहेको गितकार संगिताको पहिलो गित बजारमा सार्वजानिक भएको हो । गितमा समाजका भएको यर्थाथ.घटनालाई गितको माध्यमबाट पस्कीने कोशिष गरिएको छ । पुर्बका लोकप्रिय गायक राजु आङदेम्बेको […]

Continue Reading