किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा आयोजना गरिएको तेस्रो बलिहाँङ कप फुटवल प्रतियोगिताको पत्रकार सम्मेलन सम्पन्न (भीडीयो सहित)
तिनजुरे अनलाइन् / किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा आयोजना गरिएको तेस्रो बलिहाँङ कप फुटवल प्रतियोगिताको पत्रकार सम्मेलन तेलअभिवको नयाँ बिल्डिंगको सातौ तालामा शनिवार दिउँसो सम्पन्न भएको छ । पत्रकार सम्मेलनमा किराँत याक्थुङ चुम्लुङ इजरायलकि अध्यक्ष श्री गिता तुम्बाहाङफेले आफ्नो छोटो मन्तव्य राख्दै किराँत याक्थुङ चुम्लुङ इजरायलले आफ्नो संस्कृति,परम्परा र रितिरिवाजलाइ , सम्बर्द्धन ,संरक्षण तथा पहिचान राख्न मात्र नभई […]
Continue Reading
