दोश्रो दशैँ कप फुटवल प्रतियोगिता हुने बारे (एनआरएनएन एनसीसी ) इजरायलले गर्यो पत्रकार सम्मेनल |
तिनजुरे अनलाइन , गैर आवासीय नेपालि संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनएन एनसीसी ) इजरायलले दोश्रो दशैँ कप फुटवल प्रतियोगिता हुने बारे पत्रकार सम्मेनल गरि सम्पूर्ण जानकारी सार्बजनिक गरेको हो |इजरायलको तेलअभिवको स्थित Nevishana-२० मा रहेको आफ्नो कार्यालयमा शुक्रबार दोश्रो दशैँ कप फुटवल प्रतियोगताको विषयमा छलफल गर्नको लागि पत्रकार सम्मेनल गरिएको थियो । पत्रकार सम्मेलनम बीच एनआरएनएन एनसीसी […]
Continue Reading
