“राम साइलि” बोलको पुर्वेली मारुनि गीत लीएर आए गायक अमृत खाती !
तिनजुरे अनलाइन ! चर्चित गायक अमृत खातिको “राम साइलि” बोलको पुर्वेली लोक गीत सार्बजनिक भएको छ ! होमराज श्रेष्ठको शब्द तथा संगीत रहेको गीतलाई अमृत खातीको स्वरबद्ध रहेको छ भने गीतमा कमल सौरागले संगीत संयोजन गरेका छन् भने सागर पुनको रेकर्डिङमा कुमार सानुले मिक्सिङ गरेका छन् । पुर्वेली मारुनी भाकामा रहेको उक्त गीतमा संजीव ठकुरीको […]
Continue Reading