तिनजुरे मिडिया ग्रुपद्वारा चौतिस हजार बढी सहयोग
तिनजुरे अनलाइन! बर्षदेखी सामाजिक कार्यमा कृयासिल तिनजुरे मिडिया ग्रुप प्रवास नेपालद्धारा उपचारमा समस्या भएकी तेह्रथुम छथर गाउँपालिका २ हमरजुङकी भुमिका पाक्साँवालाई ४१ औ सहयोग रकम हस्तान्तरण गरिएको छ । भुमिकाको उपचारमा समस्या भएको समाचार बिभीन्न सञ्चार माध्यमहरुमा प्रकाशन भएपछी भुमिका बचाउ अभीयान सञ्चालन गरीएको ग्रुपका अध्यक्ष देव बास्कोटाले बताउनु भयो । संकलन भएको ३४ हजार […]
Continue Reading
