वलिहाङ तङनाम ५०८१ कोअबशरमा इजरायलमा देउसी भैलो कार्यक्रमको आयोजना |
तीनजुरे अनलाइन| किरात याक्थुंङ चुम्लुङ्ग इजरायलले वलिहाङ तङनाम ५०८१ [२०७८ ] को पावन अबशरमा ५ नोभेम्बरमा शुक्रबार साझ याक्थुङ बिधिगत रुपमा नामलिङ्गेक/ लारिङ्गेक [देउसी भैलो] कार्यक्रमको आयोजना गरेको छ | तेलअबिब शहरको लेभनिन्सकी ९९ मा रातिको ११:३० बजे सुरु हुने उक्त कार्यक्रममा उपस्थित हुन सम्पूर्ण इजरायलबाशी नेपाली हरुमा किरात याक्थुंङ चुम्लुङ्ग इजरायलले अनुरोध गरेको छ […]
Continue Reading
