तीज महोत्सव २०७६ इजरायलमा सम्पन्न,मुनाफा रास्कोट अस्पताललाई !
इजरायल, झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामारवि लामिछाने फाउन्डेसनद्वारा निर्माण भइरहेको रासकोट अस्पताल सहयोगार्थ “तीज महोत्सव २०७६” कार्यक्रम, गत सुक्रबार अगष्ट ३० तारिक इजरायलको तेलअबिब स्थित युनिभर्सिटी हलमा सम्पन्न भएको छ । झापाली समाज इजरायलका अध्यक्ष सन्दीप भण्डारीको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुताबाश […]
Continue Reading
