चार संस्थाको संयुक्त आयोजनामा इजरायलमा २०५ औं भानुजयन्ती सम्पन्न साथै ”मृत सागरको सुस्केरा” लोकार्पण गरियो |
तिनजुरे अनलाइन/ इजरायलमा २०५ औ भानु जयन्ति भव्यताका साथ सम्पन्न भएको छ नेपाली भाषा,कला संस्कृति जगेर्नाको निम्ति इजरायलमा स्थापना भएका साहित्य साथै कला क्षेत्रमा आबद्ध रहेका चार संस्थाहरु अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा, अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर, तथा साहित्यिक चौतारी नेपाल इजरायल शाखा र अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलले संयुक्त रुपमा गत १३ जूलाई २०१८ शुक्रवार साँझ […]
Continue Reading
