नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे लिम्बु चयन !
तिनजुरे अनलाइन ! नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा कुमार आङदेम्बे (अभि) चयन भएका छन ! तेल अभिबको लेबनिन्की ९९ मा गत जुन १६ मा भएको साधारण सभाबाट २०२३/ २४ एक वर्षे कार्यकालको लागि सर्व सहमतमा आङदेम्बे निर्विरोध निर्वाचित हुनु भएका बताईएको छ ! उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास इजरायलकी राजदुत कान्ता रिजाल , […]
Continue Reading