गायिका किशु गुरुङको अध्यक्षतामा एस. एस. ओ. जी. ग्रुपको तेस्रो वार्षिक उस्सब साथै “बोल मिठै बोल” गीतको बिमोचन सम्पन्न !
तिनजुरे अनलाइन ! नेपाली गीत सङीतको जगेर्ना साथै दुखी पीडितको सेवा सामाजिक कार्य गर्नको निम्ति स्थापना भएको एस. एस. ओ. जी. ग्रुपको तेस्रो वार्षिक उस्सब लाईन एप्स मार्फत सम्पन्न भएको छ ! गत सेप्टेम्बर २१ र २२ तारिक सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लामु सिरिङ भुटिया त्यस्तै बरिस्ठ गितकार ,संगीतकार र गायक निमा शेर्पा गायिका सन्ध्या जोशी […]
Continue Reading