बडा दशैको अबशरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखा द्वारा शुभकामना आदान प्रदान साथै नृत्य प्रतियोगिताको आयोजना ।
तीनजुरे अनलाइन / हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै २०७६ को अबशरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखा द्वारा शुभकामना आदान प्रदान साथै खुल्ला नृत्य प्रतियोगिता इजरायलमा आयोजना गरेको छ । कला सस्कृति परम्परा र संस्कारको जगेर्ना गर्नको लागि स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाले इजरायलमा विभिन्न कार्यक्रम गर्दै आएको छ यश पटक पनि हिन्दु धर्मावलम्बीहरुको […]
Continue Reading
