इजरायलमा उभौली सिली (५०७९)भब्य रुपमा सम्पन्न, इन्दिरा राईको अध्यक्षतामा नया समिति गठन ।
तीनजुरे अनलाइन / बिश्वका किरात राईहरु एक हौ,आफ्नु भाषा ,लिपि,कला संस्कृति,संरक्षण र सम्बर्धन गरौ भन्ने मूल नाराका साथ इ.स. २०१२ मा स्थापना भएको किरात राई यायोख्खा नेपाल इजरायलको आयोजनामा उभौली सिली कार्यक्रम (यले दोङ) ५०७९ गत मे १७ तारिक बेलुका ७ बजे याद खरुचिम १५ तेलअबिबमा भब्य रुपमा सम्पन्न भएको छ । बबिना राइको सभापतित्व मा भएको उक्त […]
Continue Reading
