झापालि समाज इजरायल तथा लायन्स तेल अबिभ फुटबल क्लबको आयोजनामा इजरायलमा तीज महोत्सव २०८० को आयोजना नेपाल बाट राष्ट्रिय कलाकारहरु इजरायल आउदै !
तिनजुरे अनलाइन ! हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालीका तीजको अबसरमा इजरायलमा नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथमा तीज महोत्सव २०८० आयोजना गरिएको छ ! नजिकीदै गरेको तीज कार्यक्रम झापालि समाज इजरायल तथा लायन्स तेल अभिब फुटबल क्लबको आयोजनामा आउदो सेप्टेम्बर २२ तारिख शुक्रबार राष्ट्रिय कलाकार गायिका शान्ति श्री परियार, गायक प्रकाश दास, गायिका तृष्णा […]
Continue Reading
