प्रदेश १ का प्रमुख झरनाहरू

अमृत बास्तोला, तेह्रथुम । पहाडका कापबाट झरेका झरनाहरू प्रदेश १ का प्रमुख पर्यटकीय गन्तव्य भित्र पर्दछन् । धेरै झरनाहरु प्रवद्र्धन र पुर्वाधार विकास हुन नसकेर ओझेलमा रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले भ्रमण वर्ष २०२० को पर्यटन प्रवद्र्धन र विकासका लागि प्रदेश नं. १ का तीन झरनालाई प्रमुख गन्तव्यको सुचीमा राखेको छ […]

Continue Reading

सामाजिक कार्यमा समर्पित तिनजुरे मिडिया ग्रुप प्रबास नेपाल प्रा.लि.को चौथो साधारण सभा सम्पन्न

नेपाल सरकार बाट मान्यता प्राप्त सामाजिक कार्यमा समर्पित तिनजुरे मिडिया ग्रुप प्रबास नेपाल प्रा.लि.को चौथो साधारण सभा सम्पन्न , बिगत ४ बर्ष अघि  हिमाल पहाड तराइ कोहि छैन पराइ कला सस्कृती भेष भुषा र प्राकृतिक सम्पदाको संरक्षण गर्ने अभियान  सेवा नै धर्म होभन्ने नाराका साथ   समाजिक कार्यमा  समर्पित   तिनजुरे मिडिया ग्रुप प्रबाश नेपाल ले […]

Continue Reading

सामाजिक कार्यमा समर्पित तिनजुरे मिडिया ग्रुप प्रबास नेपाल प्रा.लि.को चौथो साधारण सभा सम्पन्न

बिगत ४ बर्ष अघि  हिमाल पहाड तराइ कोहि छैन पराइ कला सस्कृती भेष भुषा र प्राकृतिक सम्पदाको संरक्षण गर्ने अभियान  सेवा नै धर्म होभन्ने नाराका साथ   समाजिक कार्यमा  समर्पित   तिनजुरे मिडिया ग्रुप प्रबाश नेपाल ले स्थापना काल देखि नै मृगौला पीडित,क्यान्सर पीडित,सवारी दुर्घटना,शैक्षिक,खेलकुद लगायत लाइ समेटेर मासिक सहयोग अन्तरगत अन्तर्गत ३० औ सहयोगमा पुगेको […]

Continue Reading

नि:शुल्क प्राथमिक उपचार तालिम अभियान जारी । सुदुर पश्चिममा स्वास्थ्य चेतना बाँडदै अभियन्ता उप्रेती

असोज १० अछाम- रास्ट्रको लागि नि:शुल्क प्राथमिक उपचार तालिम अभियानको चौथो चरणको तालिम सुदुर पश्चिमका १२ जिल्लामा चलिरहेको छ । यो अभियान लिएर अभियन्ता ओम उप्रेतीको साथमा युएईका चिरपरिचित सामाजिक अभियन्ता हेमन्त पौडेल पनि सुदुर पश्चिमको अभियानमा प्रत्यक्ष जोडिएका छन् । आफ्नो काम र ब्यावसाय छाडेर विकट पहाडी जिल्लाहरुमा स्वास्थ्य चेतना बाँडेर आखिर के पाउलान् […]

Continue Reading

अनिरुद्र सुवेदीद्वारा बुबाको पुण्यतिथीको अवसरमा मानवसेवा आश्रम चितवनमा सहयोग

पर्वतः पर्बत जिल्ला कुस्मा नगरपालिका १० सिमखेत स्थायी घर भई हाल इजरायलमा रहनुहुने चितवन समाज इजरायलका सल्लाहकार तथा बुद्धसन्देश डट कमका प्रधान सम्पादक अनिरुद्र सुवेदीद्वारा आफ्नो स्व बुवा तुल्सी प्रसाद सुवेदीको पुण्यतिथिको अवसरमा मानवसेवा आश्रम चितवन शाखाका गरिमा लक्ष्मीनारायण आमाबुबा,दाजुभाई,दिदीबहिनी र बालगोपाल बाबुनानीहरूलाई बेलुकिको भोजन सेवाका साथसाथै १४ थान ब्लाङकेट सप्रेम अर्पण गर्नुभएको छ । […]

Continue Reading

पित्रीहरुलाई परदेशबाट सम्झेर दानधर्म : हिमा शिवाकोटी

झापा- हिन्दुहरुको महान पर्व दशैको पुर्वार्धमा पर्ने सोर्हश्राद्धमा आफ्ना दिवङगत पित्रीहरु धरतीमा ओर्लन्छ्न भन्ने मान्यता रहेको छ । यही समयमा हिन्दुधर्मावलम्बीले दिवङगत पित्रीहरुको नाममा दानधर्म गर्ने, पुन्यकाम गर्ने, १६ दिनभित्र पर्ने तिथिका आधारमा श्राद्ध गर्ने परम्परा रहेको छ । यही सिलसिलामा वैदेशिक रोजगारीको लागि दुई वर्षदेखि युएईमा रहेकी झापा अर्जुनधारा- २ खुदुनाबारी, कुमीटारकी कर्मयोगी आमा […]

Continue Reading

नेपाल मजदुर किसान पार्टी मोरङ जिल्ला समितिको पुनःगठन

बिराटनगर, नेपाल मजदुर किसान पार्टी मोरङ जिल्ला समितिको पुनःगठन भएको छ । शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलाबाट शालिग्राम राउतको संयोजकत्वमा तेस्रो मोरङ जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ । जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै नेमकिपाका बैकल्पिक केन्द्रीय सदस्य सरोजकुमार साहले नेमकिपा भारत र मधेस विरोधी पार्टी होइन बरु मधेसको सामन्तवादी सोच, भारतीय एकाधिकार पुँजी र […]

Continue Reading

सुन्दर हरैंचा सेवा समाज कतारको साधारण सभा सम्पन्न,अध्यक्षमा रमेश भारती !

तीनजुरे अनलाइन काठमाडौँ / “हाम्रो एकता नै समाजको गतिशिलता” भन्ने मूल नाराका साथ मोरङ्ग  जिल्ला शुन्दर हरैचा नगरपालिकामा बसोबास गर्ने रोजगारीको शिलसिलामा दोहा कतारमा रहेका  सम्पूर्ण नेपाली हरुद्वारा कतारमा स्थापना गरेको संस्था “शुन्दर हरैंचा सेवा समाज कतार” को प्रथम साधारण सभा गत शुक्रबार दोहाको नज्मास्थित युनिक नेपाली रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। अच्युत भट्टराईको सभापतित्वमा […]

Continue Reading

किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा इजरायलमा चासाेक तङ्नाम मनाइने, गायक पोख्रेल र गायिका सुनिता इजरायल आउने!

इजरायल- भेषभुषा,भाषा,लिपि,संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं, आफ्नो जस्तै अरुको कला,संस्कृति स-सम्मान,समर्थन गरौं” भन्ने नारा सहित स्थापना भएको संस्था किराँत याक्थुङ चुम्लुङ इजरायलले सदा झैँ यो बर्षपनि याक्थुङहरुको राष्ट्रिय चाड २०७६  (येले तङ्बे ५०७९  )  चासोक तङ्नाम (न्वागी पुजा) गत बर्ष झैँ यो साल पनि मनाउने भएको छ ! आउदो डिसेम्बर १३ तारिख २०१९ शुक्रबार आयोजना […]

Continue Reading

‘शंका गर्ने व्यक्तिलाई संसारमै शान्ति मिल्दैन’

हिन्दु धर्मवालम्वीहरुका लागि गीताको विशेष महत्व रहन्छ । उनीहरु गीताको पाठ गर्ने मात्र नभइ श्रद्धा भक्तका साथ पूजा आरधाना पनि गर्ने गर्दछन् । यहाँ श्रीमद् भागवत गीताका अनमोल वचनहरु उल्लेख गरिएको छ जुन भनाइ तपाईंको जीवनका लागि पनि महत्वपूर्ण बन्न सक्छन् । – शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा शान्ति मिल्छ न त […]

Continue Reading