नेपाली राजदूतावास इजरायलको आयोजना तथा इजरायलमा बस्दै आएका नेपालीको सहकार्यमा २५६७औं बुद्धजयन्ती मनाइँदै!

तेल अविब। नेपाली राजदूतावास, इजरायलको आयोजना तथा ईजरायलमा बस्दै आइरहेको नेपालीहरुको सहकार्यमा आउदो ५ मे २०२३, शुक्रवार साँझ ६ बजे राजदूत निवास (HaMeginim-38, Herzliya Pituach) मा २५६७औं बुद्धजयन्ती वि.सं.२०८० (२०२३)भब्य रुपमा मनाउन लागिएको दूतावासद्वारा जारी सुचना मा जानकारी गराइएको छ । उक्त कार्यमा सहभागी हुनका लागी तेल अभिबको लेबेन्की फुटसल मैदान ( Levinsky Sports Ground […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा पुनः नुमा काङभा लिम्बु चयन !

तिनजुरे अनलाइन ! किरात याक्थुङ चुम्लुङ, इजरायलको सातौं अधिवेशन साथै दशौ बार्षिकोत्सव कार्यक्रम शुक्रबार अप्रिल १४ तारिख सम्पन्न भएको छ ! तेलअभिबको लेबेन्स्कि ९९ (८ तला) मा सांझ ७:३० बजे देखि सुरु भएको उक्त अधिवेशन तथा बार्षिकोत्सव कार्यक्रमले नुमा काङबा लिम्बु  लाई पुन: २ बर्से कार्यकालका लागी निर्विरोध अध्यक्षमा चयन गरेको छ ! सचिब तुल्सा […]

Continue Reading

इजरायलमा चासोक तङनाम मनाईयो!

तिनजुरे अनलाईन ! आदिवासी याक्थुङ लिम्बुहरुको राष्ट्रिय पर्व येले तङबे ५०८२ विक्रम संवत २०७९ सालको चासोक तङनाम ( न्वागि पुजा )मुन्धुम वाचक सन्तोष लुङ्खिम्बा बाट विधिगत रुपमा मुन्धुम वाचन गरि सम्पन्न गरेको छ ! गत शुक्रबार १६ डिसेम्बर २०२२मा इजरायलको इभमा  किरात याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा काङ्भा लिम्बूको सभापतित्वमा सम्पन्न भएको हो !    […]

Continue Reading

नेपाल तामाङ घेदुङ इजरायलको आठौं अधिवेशन सम्पन्न अध्यक्षमा छत्र गोले तामाङ चयन !

तिनजुरे अनलाइन ! नेपाल तामाङ घेदुङ इजरायलको बाह्रौं वार्सिकोत्सब तथा आठौं अधिवेशन बाट अध्यक्षमा छत्र गोले ( शंकर ) तामाङ चयन भएका छन ! तेल अभिबको यसोधामाला ४४ मा साझ ८ बजे देखी सुरु भएको उक्त कार्यक्रमका सभापति निबर्तमान अध्यक्ष पेमा लामा पाखृन रहेकी थिईन त्यस्तै प्रमुख अतिथ नेफिन इजरायलकी अध्यक्ष नानीमाया योन्जन तामाङ विशेष […]

Continue Reading

नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा मंगोलियन हार्ट लाईभ ब्याण्ड सांगितिक कार्यक्रम सम्पन्न (भिडीयो सहित )

  तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको  तामाङ शैक्षिक कोष अभिवृद्धि गर्ने मुख्य उद्धेश्यका साथ् आयोजित मंगोलियन हार्ट लाईभ ब्याण्ड सांगितिक कार्यक्रम २०२२ गत शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ | संस्थाकी अध्यक्ष पेमा लामा पाख्रिन तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास इजरायलका महामहिम राजदुत कान्ता रिजाल ,बिशेष अतिथिहरुमा नेपाल तामाङ घेदुङ,केन्द्रिय सदस्य […]

Continue Reading

तिनजुरे मिडिया ग्रुपद्वारा मुटु रोग पीडितलाइ सहयोग

तिनजुरे अनलाइन , लामो समय देखि सामाजिक काम गर्दै आएको तिनजुरे मिडिया ग्रुप प्रवास नेपालले तेह्रथुम लालीगुरास नगरपालिका ५ साबिक दागपा निबासी मुटुको रोग बाट पीडित भिम बहादुर याक्खा लाइ आर्थिक सहयोग गरेको छ ! तिनजुरे मिडिया ग्रुप प्रवास नेपालको मासिक एक पीडित अन्तर्गत पैतालिसौ शृङ्खलामा नगद उनन्तिस हजार सहित , छ हजार ६ सय […]

Continue Reading

इजरायलमा राष्ट्रिय कलाकारहरुको साथमा तीज मेघा महोत्सव हुने

                तेलअभिव इजरायल। नेपाली नारिहरुको महान पर्व हरितालिका तिज तथा चौंथा पुजाको अवसर पारि इजरायलमा २०७९ को सांगीतिक तिज धमाका हुँने भएको छ। झापाली समाज इजरायल र गैर आवासीय नेपाली संघ इजरायल (एनआरएनए )को मुख्य आयोजकत्वमा २०७९ को तिज बिशेष सांगीतिक साँझ मनाउँन लागिएको हो। २६ अगष्टमा हुन् […]

Continue Reading

तेह्रथुमको छथर सुदापमा भव्य रुपमा सिसेक्पा तङनाम मनाइयो

प्रकाश पाक्साँवा तेह्रथुम १ साउन तेह्रथुम जिल्लाको छथर गाउँपालिका ६ सुदापमा लिम्बुहरुले भव्य रुपमा सिसेक्पा तङनाम मनाईएको छ । च्याब्रुङ नाच सँगै चियापान कार्यक्रम गर्दै तङनाम मनाइएको छ । लिम्बु समुदायले ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊस अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा अनिकाल वा दुःख–पीडालाई त्यसरी पर्वको रूपमा मनाउँदै आएका छन । सिसेक्वा तङ्नाम तथा […]

Continue Reading

ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा कार्यक्रम हुदै ।

तिनजुरे अनलाइन । ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा कार्यक्रम हुँदै छ । ‘ह्योल्मो हाम्रो पहिचान,हाम्रो अधिकार ह्योल्मो भाषा, भेषभुषा, लिपि, कला तथा संस्कृतिको संरक्षण र सम्बर्धन गरौं’ भन्ने मुल नाराको साथ सन २००६ मा स्थापित ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा कार्यक्रम २०२२ जुलाई १ तारिख […]

Continue Reading

राष्ट्रिय कलाकारहरुको साथमा इजरायलमा सिसेक्पा तङ्नाम  साङ्गितिक साझ मनाईदै कार्यक्रम हुने स्थान भयो परिवर्तन !

तिनजुरे अनलाइन ! किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा राष्ट्रिय चर्चित कलाकारहरुको साथमा सिसेक्पा तङ्नाम  साङ्गितिक साझ मनाउने सम्पुर्ण तयारी पुरा भएको छ ! आउदो जुलाई १५ तारिक शुक्रवार साझ तेलअबिभ को याफो स्थित weizmaan 60 को हलमा नेपालबाट आमन्त्रित ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु प्रकाश सपुत, मिलन नेवार, एकदेव लिम्बु र कमेडि च्याम्पियन सिजन २ का विजेता […]

Continue Reading