तिहार पर्वको महिमा

काठमाडौँ  / नेपालीहरुको दोस्रो महान चाड तिहार जारी छ । यस चाडले सुख, शान्ति र सकारात्मक ऊर्जा ल्याउने गर्दछ । तिहार चिरायू, झिलिमिली, ऐश्वर्य र श्रीवृद्धिसँग पनि सम्बन्धित छ । धार्मिक मान्यता अनुसार रावणको लंका दहन गरी १४ बर्ष वनवास काटेर भगवान् श्रीराम आफ्नो घर अयोध्या फर्केका थिए । भगवान् श्री रामको राज्य फिर्तीबाट खुशी […]

Continue Reading

बारको बैठकमा छिरेका ऋषि धमलालाई जब बाहिर निकालियो (भिडियोसहित)

काठमाडौं : चर्चित पत्रकार ऋषि धमला मंगलबार दिउसो हस्याङफस्याङ गर्दै सर्वोच्च अदालतको एउटा वैठक हलभित्र पसे । त्यहाँ भइरहेको थियो, नेपाल बार एसोसिएसनको वैठक । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेरको राजीनामा मागका विषयमा सल्लाहकारहरुसँग बारका पदाधिकारीहरु गोप्य छलफल गरिरहेका थिए । क्यामरासहित धमला स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै हलभित्र पसेर लाइभ गर्न थालिहाले । छलफलमा व्यस्त अधिवक्ताहरुमाझ एकछिन सन्नाटा […]

Continue Reading

ताप्लेजुङका अधिकांश ग्रामीण सडकमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

कात्तिक १०  गते । ताप्लेजुङका ग्रामीण सडकहरुमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । पछिल्लो समय ग्रामीण क्षेत्रसम्म यातायात सुविधा पुगेपनि स्थानीय खोलाहरुमा मोटरेवल पुल नभएका कारण यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका हुन् । गाउँ–गाउँसम्म सडकको पहुँच बिस्तारसँगै यातायात सेवा सञ्चालनमा आएपछि स्थानीयलाई लामो तथा छोटो दूरीको यात्रा गर्नलाई भने सहज भएको छ […]

Continue Reading

सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल

२०७८ शुक्रबार । विश्वमा सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट १० देशको सूचीमा नेपाललाई पनि राखेको छ । उत्कृष्ट १० देशको सूचीमा नेपाल आठौँ स्थानमा छ । नेपालको अगाडि सातौँ स्थानमा ओमान र पछाडि नवौँ स्थानमा मलावी छ । घुम्नका लागि […]

Continue Reading

बिरामी कुरुवा भवन निर्माणका लागी समाजसेवि इशा गुरुङ र समाजसेवि सुनिता गुरुङद्वारा पुन : २ लाख सहयोग !

तिनजुरे अनलाइन ! हाम्रो टिम नेपाल र १०० ग्रुपको पहलमा काठमाडौँमा बन्दै गरेको बिरामी कुरुवा घर निर्माणका लागी पोखरा घर भई हाल बेलायतमा रहनु हुने समाजसेवि इशा गुरुङ तथा धरान घर भई हाल इजरायमा रहनु हुने समाजसेवि सुनिता गुरुङ द्वारा २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन ! देश भरिका विभिन्न बिकट क्षेत्रबाट काठमाडौँमा उपचार […]

Continue Reading

इजरायलमा रहेका कलाकार बीच अन्तरक्रिया साथै सांगितिक कार्यक्रम हुदै !

तीनजुरे अनलाइन शुभ दिपावली नजिकै आउदै गर्दा इजरायलमा कार्यरत स्थानिय कलाकारहरुद्वारा नेपाली चाडपर्वको शुभकामना आदान प्रदान संगै कलाकार कलाकार बीच अन्तरक्रिया साथै सांगितिक कार्यक्रम हुने भएको छ । इजरायलमा रहेर कामले थाकेको मन र गलेको शरिरलाई मनोरञ्जनको माध्यमवाट भए पनि थोरै राहत पुर्याउ , आराम गराउ भन्ने उदेश्यले बनेको साङितिक समूह “JUST A JAM” ले […]

Continue Reading

फेसबुकको नाम परिबर्तन हुने के होला त नया नाम |

फेसबुकले कम्पनीलाई रि–ब्रान्ड गर्न अर्को हप्ता नै नयाँ नाम राख्ने तयारी गरेको बताएको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले २८ अक्टोबरमा हुने वार्षिक सम्मेलनमा यसबारे कुरा गर्ने बताइएको छ । तर उनले आधिकारिक घोषणा गर्नु अगाडि नै नयाँ नाम सार्वजनिक हुने भर्जले रिपोर्ट गरेको छ । यसअघि फेसबुककी एक पूर्वकर्मचारीले कम्पनीबारे ठूलो विवादास्पद खुलासा […]

Continue Reading

बाढी पहिरो अपडेट : मृतकको संख्या ७७ पुग्यो, २७ अझै बेपत्ता- कुन जिल्लामा कति ?

काठमाडौं । विगत चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २७ पुग्दा घाइते हुनेको संख्या २२ पुगेको छ । गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्‍याएको छ । पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते […]

Continue Reading

पहिराले घर पुरिँदा धनकुटामा छ जनाको मृत्यु

धनकुटा ।धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ ।       राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको र अरु छ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार […]

Continue Reading

साफको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश आइपुगेको छ । माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली बिहान काठमाण्डौ आइपुगेको हो । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही दिनपछि मात्रै नेपाल फर्कने/नफर्कने विषयमा निर्णय गर्ने बताएका […]

Continue Reading