राष्ट्रिय कलाकारहरुको साथमा इजरायलमा सिसेक्पा तङ्नाम साङ्गितिक साझ मनाईदै कार्यक्रम हुने स्थान भयो परिवर्तन !
तिनजुरे अनलाइन ! किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा राष्ट्रिय चर्चित कलाकारहरुको साथमा सिसेक्पा तङ्नाम साङ्गितिक साझ मनाउने सम्पुर्ण तयारी पुरा भएको छ ! आउदो जुलाई १५ तारिक शुक्रवार साझ तेलअबिभ को याफो स्थित weizmaan 60 को हलमा नेपालबाट आमन्त्रित ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु प्रकाश सपुत, मिलन नेवार, एकदेव लिम्बु र कमेडि च्याम्पियन सिजन २ का विजेता […]
Continue Reading
