नेपाल आदिवासी जनजाती महासंघ इजरायलले मनायो २९ औ बिश्व आदिबासी दिवस (भीडियो सहित)
तिनजुरे अनलाइन तेल अभिव, नेपाल आदिवासी जनजाती महासंघ इजरायलले २९ औ बिस्व आदिबासी दिवस भब्यताका साथ सम्पन्न भएको छ । गत ११ अगष्ट तारिख शुक्रबार लेविन्सकी पार्क तेल अभिवमा आत्मानिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक आदिवासी युवा” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी वरिष्ठ उपाध्यक्ष मनु श्रेष्ठको संयोजन तथा नेफिन इजरायलका अध्यक्ष कुमार […]
Continue Reading
