सुम्निमा पारुहाङको मुन्दुमी व्याख्या विश्लेषण/ (राजेन खिम्बुले राई)
तिनजुरे अनलाइन ! मूलघरे कान्छा (राजेन खिम्बुले राई) #सुम्निमा_पारुहाङ स्केच/प्रतिमाको मुन्दुमी बर्णन मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु सुम्निमा र पारुहाङ लाई श्रृष्टिकर्ताहरुको रुपमा व्याख्या वर्णन गरेको छ। मुन्दुमले सुम्निमा लाई (हेन्खामा/धर्ती)को रुपमा र पारुहाङ लाई(निनाम्मा/आकाश)को रुपमा व्याख्या वर्णन गरेको छ। किरात राईहरुको भाषामा पारुहाङको शाब्दिक अर्थ = पा भनेको पिता,रु= […]
Continue Reading
