शेर्पा संघ इजरायलले ग्याल्पो ल्होसार मनाउने !
तिनजुरे अनलाइन ! शेर्पा संघ इजरायलले बौद्द धर्मावलम्बीहरुको महान राष्ट्रीय पर्व “२१४९ औं छयु फो ताग ल्हो(जल पुरुष बाघ वर्ग) ग्याल्पो ल्होसार साँझ “साथै शुभ-कामना आदान-प्रदान कार्यक्रम मनाउने भएको छ ! आउदो मार्च ११ तारिख तेल-अभिव शहरको यादखारुचिम-१५,इभ हल मा साँझ ७:०० बजे हुने सुभकामना आदान प्रदान साथै साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गराउन इजरायलमा […]
Continue Reading
