नेपाली राज दूतावास इजरायलको आयोजना तथा खेलकुद युवा संघ इजरायलको सहआयोजनामा इजरायलमा खेलकुद प्रतियोगिता हुने!

तिनजुरे अनलाइन! अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा इजरायलमा खेलकुद प्रतियोगिता हुने भएको छ । यही आउँदो मे १३ र १४ तारिखका दिन  फुटबल, भलिबल र मामानेट प्रतियोगिता आयोजना गरिएको खेलकुद युवा संघ इजरायलले जनाएको छ । प्रतियोगिता नेपालीराज दूतावास इजरायलको मुख्य आयोजना र खेलकुद युवा संघ इजरायलको संयोजनमा हुन लागेको हो ! आयोजकले गत शुक्रबार तेलअभिबको […]

Continue Reading

नायिका श्रीजना कार्कीको अभिनयमा  बशन्ती बोलको म्युजिक भिडीयो  सार्वजनिक!

तिनजुरे अनलाइन !आकाश श्रेष्ठ र सिर्जना कार्कीको अभिनय रहेको ‘बसन्ती’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आकाश पाण्डेले निर्देशन गरेका छन् । आकाश पाण्डे फिल्म निर्मातासमेत हुन् । आकाश र सिर्जनाबाहेक गीतमा रन्जित सिंहको पनि अभिनय देख्न सकिन्छ । नायिका सिर्जना कार्की द्वारा अभिनय गरिएको नेपाली चलचित्र ” द रेड जोन” पनि ठुलो […]

Continue Reading

राष्ट्रिय चर्चित कलाकारहरुको साथमा किरात याक्थुङ चुम्लुङ इजरायलले   सिसेक्पा तङ्नाम  साङ्गितिक साझ मनाउने !

तिनजुरे अनलाइन ! किरात याक्थुङ चुम्लुङ इजरायलले राष्ट्रिय चर्चित कलाकारहरुको साथमा सिसेक्पा तङ्नाम  साङ्गितिक साझ मनाउने तयारी पुरा गरेको छ ! आउदो जुलाई १५ तारिक शुक्रवार साझ तेलअविव हागाना १३५ को हलमा नेपालबाट आमन्त्रित ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु प्रकाश सपुत, मिलन नेवार, एकदेव लिम्बु र कमेडि च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेलको साथमा भब्य सांगीतिक […]

Continue Reading

इजरायलमा हुने नयाँ बर्ष साङ्गितिक  धमाका २०७९ सफल बनाउन नेपाल बाट आमन्त्रित कलाकारहरु इजरायल आइपुगे !

तिनजुरे अनलाइन ! इजरायलमा ८अप्रिल साझ हुने नयाँ बर्ष    साङ्गितिक  धमाका २०७९  सम्पन्न गराउन राष्ट्रिय कलाकारहरु   सि डी बिजय अधिकारी , चर्चित गायीका  रचना रिमाल लगायतका कलाकारहरु बिहिवार दिनको २ बजे  इजरायल आइपुगेका छन ! एनआरएनए एनसिसी इजरायलको आयोजनामा  नयाँ बर्ष २०७९ को विशेष अबसरमा इजरायलको तेल अबिब शहरको  हाहगना  १३५ स्थित वेतबारवर […]

Continue Reading

इजरायलबाट नेहा मन्जु  गुरुङ फाउण्डेसनको पहलमा   क्यान्सर पिडितलाई बयासी हजार आर्थिक सहयोग हस्तान्तरण !

तिनजुरे अनलाइन! इजरायलबाट नेहा मन्जु  गुरुङ फाउण्डेसनको पहलमा   क्यान्सर पिडित लाई बयासी हजार) आर्थिक सहयोग हस्तान्तरण गरिएको छ !                                                                   काठमाडौं निबासी क्यान्सर पीडित  […]

Continue Reading

चुनाव आयो भेडा हो” बोलको गित सार्वजनिक

काठ्माण्डौ । चुनाव नजिकिँदै गर्दा महेश नेपाल र अमृत आचार्य (माईला गुरु) को प्रस्तुतीमा “चुनाव आयो भेडा हो” बोलको गित सार्वजनिक भएको छ । गितमा महेश नेपाल, अमृत आचार्य र नवराज गौतमको आवाज सुन्न सकीन्छ । महेश नेपाल र अमृत आचार्यको शब्द, महेश नेपाल र कृष्ण लामीछानेको संगितमा गित तयार भएको हो। गितमा राजनीतीक नेतृत्वप्रती […]

Continue Reading

राष्ट्रिय कलाकारको साथमा इजरायलमा उभौली साकेला येलेदोंङ् ५०८२ मनाईदै !

तिनजुरे अनलाइन! राष्ट्रिय कलाकारको साथमा इजरायलमा उभौली साकेला येलेदोंङ् ५०८२ मनाईने भएको छ ! किराँत राई यायोख्खा इजरायलको आयोजनामा मे २० तारीख इजरायलको तेलअभिब स्थित यादखरुचिम १५ मा साझ ७ बजे देखी किराँतीहरूको महान चाड उभौली_साकेला मनाउने तयारी भएको संस्थाका सल्लाहकार दिप कुमार राइले तिनजुरे अनलाइन लाइ जानकारी दीएका छन ! नेपालबाट आमन्त्रित नेपाली राष्ट्रिय […]

Continue Reading

राष्ट्रिय कलाकार  सि डी बिजय अधिकारी  रचना रिमालको, साथमा इजरायलमा नयाँ बर्ष साङ्गितिक धमाका २०७९ हुने!

तिनजुरे अनलाइन ! राष्ट्रिय कलाकार  सि डी बिजय अधिकारी  रचना रिमालको, साथमा इजरायलमा नयाँ बर्ष    साङ्गितिक  धमाका २०७९ हुने भएको छ ! एनआरएनए एनसिसी इजरायलको आयोजनामा आउदै गरेको नयाँ बर्ष २०७९ को विशेष अबसरमा इजरायलको तेल अबिब शहरको  हाहगना  १३५ स्थित वेतवारवर हलमा “नयाँ बर्ष  साँगितिक धमाका २०७९ ” नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकारहरु […]

Continue Reading

एनआरएनए-एनसिसी इजरायलले ११२ औं अन्तराष्ट्रिय नारी दिवश मनाउदै , जिटूजी प्रक्रियाबाट इजरायल आइपुगेका नेपालीको समेत सहभागीता रहने !!

तिनजुरे अनलाइन !गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले पछिल्लो समय १००० कोटा मध्यमा जिटूजी प्रक्रियाबाट इजरायल आइपुगेका नेपाली कामदारहरु सहितको उपस्थितीमा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरी ११२ औं अन्तराष्ट्रिय नारी दिवश मनाउने भएको छ । गत सोमवार संघका अध्यक्ष गणेश गिरीको अध्यक्षतामा बसेको समितिको नियमित बैठकले नारी दिवश सप्तान्त विदाको समयमा नपरेतापनि […]

Continue Reading

जन्मोत्सवको अवसरमा महेन्द्र पौडेलद्वारा विध्यालयलाई २ लाख सहयोग ।

समाचार फागुन-१५, दुबई- भनिन्छ धन हुनेसँग मन हुँदैन अनि मन हुनेसँग धन हुँदैन । तर, लमजुङ स्थायी घर भई हाल युएईको नेपाली व्यावसायिक क्षेत्रमा ४ बटा रेस्टुरेन्ट संचालन गर्दै आएका मनकारी व्यावसायिक व्याक्तित्व महेन्द्र पौडेलले आफुले कमाएको धनको केही अंश/भाग सामाजिक तथा शैक्षिक उत्थानका लागि समर्पण गर्दै आउनु भएको छ । युएईमा कार्यरत नेपाली व्यावसायी […]

Continue Reading