इजरायल देखी नयाँ बर्षको अबसरमा गायक राज लिम्बुले “जलेर खरानी” बोलको गीत सार्बजनिक गरे !
तिनजुरे अनलाइन ! गायक सर्जक तथा सङीतकार राज लिम्बुको जलेर खरानी बोलको मार्मिक गीत इजरायल देखी सार्बजनिक भएको छ ! गायक राज लिम्बू आफैले यो गीतलाई शब्द संगीत दिएका हुन भने भिडियोलाई माबो कृयसनले उत्पादन गरेको हो।भने एरेन्ज पुस्कर सुनुवारले गरेका हुन ! जलेर खरानी बोलको मर्मस्पर्सि गीत कुनै प्रेमिले नया बर्स मनाउन आफ्नो घर […]
Continue Reading