राजदूत ढकालद्वारा नेपाली कविहरुसँग भेटवार्ता । कविताहरुको सगरमाथा कृतिलाई शुभकामना ।
तिनजुरे अनलाइन ! युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा श्रमरत नेपाली कविहरुसँग भेटघाट गरी भर्खरै प्रकाशित एक कविता सङ्ग्रहलाई सफलताको शुभकामना प्रकट गरेका छन् । युएईमा सक्रिय नेपाली साहित्यिक संस्था “सगरमाथा साहित्य प्रतिष्ठान नेपाल” को एक टोलीले वैशाख ८ गते बुधबार राजदूतको कार्यकक्षमा भेटघाट गरी युएईको नेपाली साहित्यिक गतिविधिबारे छलफल गरेको हो । […]
Continue Reading
