तमू समाज इजरायलको नवौ अधिबेशन सम्पन्न अध्यक्षमा खुशी क्ल्हे तमुस्यो चयन !

तेलअबिब इजरायल ! तमू समाज इजरायलको नवौ अधिबेशन गत जुलाई १६ तारिख शुक्रबार तेल अभिव स्थित लुमि पार्क रमतगानमा सम्पन्न भएको छ । तमू समाज इजरायलका निवर्तमान अध्यक्ष श्री ओम तमूको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी अध्यक्ष मिङ्मार शेर्पाको प्रमुख आतिथ्यमा नवौं अधिबेशन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो ! उक्त साधारण सभाले […]

Continue Reading

भोजपुर सेवा समाज इजरायलको पाचौं साधारण सभा सम्पन्न , अध्यक्षमा इन्दिरा सुवेदी अधिकारि !

तिनजुरे अनलाइन ! भोजपुर सेवा समाज इजरायलको पाचौं साधारण सभा सम्पन्न भएको छ ! गत सोमबार साझ अनलाइन एप्स जुम मार्फत सम्पन्न भएको साधारण सभाले समाजसेवि इन्दिरा सुवेदी अधिकारिलाई अध्यक्षतामा चयन गरेको हो ! संस्थाका संरक्षकमा  – बाल कुमार राई, वरिष्ठ सल्लाहकार कृष्णरायमाझी, सल्लाहकार बिष्णु लामा सल्लाहकार- अनु थापा अध्यक्ष – इन्दिरा सुबेदि अधिकारी वरिष्ठ […]

Continue Reading

विश्वभरिका ओखलढुंगेलीहरुको उदाहरणीय सहयोग

तिनजुरे अनलाइन । युएई- वैदेशिक रोजगारी, अध्ययन र व्यावसायाको लागि विश्वका विभिन्न देशहरुमा पुगेका ओखलढुंगेलीहरुले आफ्नो जिल्लाका अस्पताललाई लाखौं रुपैयाँ बराबरका आइसीयु बेड, अक्सिजन सिलिन्डर लगायत स्वास्थ सामग्री उपलब्ध गराएका छन् । जिल्लाबासीको स्वास्थ सुबिधालाई मध्यनजर गर्दै विदेशमा रहेका ओखलढुंगेलीहरुले आफ्नो जिल्लाका अस्पतालको स्तरोन्नतिका लागि सहयोग गरेका हुन् । विभिन्न देशमा कार्यरत ओखलढुंगेलीहरुले कोरोना रोकथाम […]

Continue Reading

नेपाली जनसम्पर्क समिती इजरायलको तेस्रो राष्ट्रिय अधिवेशन हुने !

तेलअबिब इजरायल ! नेपाली काङ्ग्रेस पार्टी प्रवास संगठन नेपाली जनसम्पर्क समिती इजरायलको तेस्रो राष्ट्रिय अधिवेशन आउदो जुलाइ१६ तारिख जुम अनलाइन मार्फत सम्पन्न हुने भएको छ ! महामन्त्री राज छत्कुलिका अनुसार बिगतका बर्षमा विभिन्न हलमा प्रत्यक्ष भब्य कार्यक्रम गरिदै आए पनि कोरोना निर्मुल भई नसकेको ले अनलाईन एप्स जुम मार्फत सम्पन्न गरिन लागिएको हो ! उक्त […]

Continue Reading

नेपाली समाज (NeSo) इजरायलको प्रथम अधिवेशन हुने !

तेलअबिब इजरायल ! आउदो अगष्ट महिनाको १४ तारिख शनिबारका दिन जसपा नेपालको प्रवास संगठन नेपाली समाज (NeSo) इजरायलको प्रथम अधिवेशन तथा दोस्रो स्थापना दिवस हुने भएको छ । नेसोद्वारा जारी सूचना अनुसार उक्त दिन समाजवादी गीतको बिमोचन कार्यक्रम पनि संगै राखिएको छ । उक्त कार्यक्रममा उपस्थिति भएर कार्यक्रम सफल पार्दिनको लागि इजरायलबासी नेपालीहरुमा आयोजक संस्था […]

Continue Reading

इजरायलवाट २० करोड बराबरको स्वास्थ्य सामाग्री बोकेर फर्कियो राष्ट्रिय ध्वजावाहक विमान !

इजरायल। नेपाली राजदूतावास इजरायलको पहलमा ईजरायल सरकार, इजरायलमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र/कम्पनी लगायतबाट संकलित तथा नेपाली दूतावास परिवार सहित ईजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट संकलित सहयोग रकमबाट खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु लिएर नेपाल एअरलाइन्सको विमान (Airbus 332) ईजरायलको तेल अभिव स्थित वेनगुरियन अन्तराष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको छ । नेपालको कोरोना […]

Continue Reading

तिनजुरे मिडिया ग्रुपद्वारा चौतिस हजार बढी सहयोग

तिनजुरे अनलाइन! बर्षदेखी सामाजिक कार्यमा कृयासिल तिनजुरे मिडिया ग्रुप प्रवास नेपालद्धारा उपचारमा समस्या भएकी तेह्रथुम छथर गाउँपालिका २ हमरजुङकी भुमिका पाक्साँवालाई ४१ औ सहयोग रकम हस्तान्तरण गरिएको छ । भुमिकाको उपचारमा समस्या भएको समाचार बिभीन्न सञ्चार माध्यमहरुमा प्रकाशन भएपछी भुमिका बचाउ अभीयान सञ्चालन गरीएको ग्रुपका अध्यक्ष देव बास्कोटाले बताउनु भयो ।  संकलन भएको ३४ हजार […]

Continue Reading

नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल समन्वय समितीको सातौ अधिबेशन हुने !

तिनजुरे अनलाइन !                                   नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायलको समन्वय समितीको सातौ अधिबेशन आउदो १६ जुलाईमा दुदा हिब्रीत ४५, तेल -अविभमा भब्यताका साथ सम्पन्न हुने भएको छ ! लामो समयदेखी सामाजिक कार्यमा समर्पित रहेको संस्थाले सुचना जारी गर्दै इजरायलमा […]

Continue Reading

तमु समाज इजरायलको नवौ अधिबेशन हुने !

तेलअबिब इजरायल ! तमू समाज इजरायलको नवौ अधिबेशन आउँदो जुलाई १६ तारिख शुक्रबार साँझ ७ :०० बजे तेल अभिव स्थित लुमि पार्क रमतगानमा हुने भएको छ। उक्त कार्यक्रममा उपस्थित हुनको लागि इजरायलमा कार्यरत सम्पूर्ण इजरायलवासी तमू तथा गैरतमू नेपाली दाजु-भाइ तथा दिदीबैनीहरुमा तमु समाज इजरायल द्वारा हार्दिक निमन्त्रणा गरिएको छ। तमू समुदायको मौलिक भाषा,भेषभुषा कला […]

Continue Reading

दुबईमा विशालाक्षी नामक नेपाली रेस्टुरेन्ट संचालन !

रामप्रसाद ढुंगेल जेठ २९, दुबई- वैदेशिक रोजगारीको लागि १५ वर्ष अगाडि सामान्य मजदुरका रूपमा युएई पुगेका दुई जना झापाली युवाले दुबईमा नयाँ नेपाली रेस्टुरेन्ट संचालन गरेका छन् । सन् २००६ मा इलेक्ट्रोनिकल काम गर्न पुगेका झापा सुरुङ्गाका भवानी शंकर खतिवडा र २००४ मा सेल्समेनका रूपमा युएई पुगेका झापा बुधबारेका मनोहरि घिमिरे (दिपेस)ले मिलेर दुबईको अलनादाको […]

Continue Reading