आठराईमा विपन्न परिवारलाई राहत वितरण

तुलसी राम धमला, तेह्रथुम बैशाख ७/ कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशमा लकडाउन भएको समयमा विपन्न परिवारलाई जीवन चलाउन समस्या नहोस भनेर तेह्रथुमको अाठराई गाउँपालिकाले विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिरहेकाे छ । गाउँपालिकाले लकडाउनको समयमा बिपन्न तथा ज्यालादारी गरेर जीविका चलाउदै आएका परिवारलाई समस्या हुने कुरालाई मध्यनजर गर्दै वडा कार्यालय मार्फत खाद्यान्न राहत […]

Continue Reading

तिनजुरे मिडिया ग्रुपद्ववारा मिर्गौला पीडितलाइ १लाख ४हजार सहयोग !

तिनजुरे अनलाइन ! तीनजुरे मिडिया ग्रुपले सञ्चालन गर्दै आएको मासिक सहयोगको ३७ अैा श्रृंखलामा झापा बैगुन धुरा निबासी मिर्गौला पीडित पीडित धन कुमारी भुजेल लाइ सहयोग रकम हस्तान्तरण गरिएको छ । बिगत लामो समय देखी दुबै मिर्गौला फेल भई उपचार गराइ रहेकी भुजेललाई उपचार गराउदै आएका पीडित परिवारको उपचारमा सहयोग पुरयाउने उदेस्यले ग्रुपवाट संकलित १लाख […]

Continue Reading

सेन्चुरी रेमिट युएईकोे दशै तिहार योजना सार्बजनिक

युएई । सेन्चुरी बैक अन्तरगतको सेन्चुरी रेमिट युएईले दशै तिहार योजना सार्बजनिक गरेको छ । विगत वर्षजस्तै यसवर्षपनि आफ्न ग्राहक लक्षित दशै तिहार योजना सार्वजनिक भएको हो । युएईमा रहेका नेपालीले अल अहलिया एक्सचेन्सको कुनैपनि शाखाबाट सेन्चुरी रेमिटको प्रयोग गरी नेपालमा पैसा पठाउनेहरु योजनामा सहभागी बन्नेछन् । योजना अक्टोबर १२ देखि नोभेम्बर २० सम्म चल्नेछ […]

Continue Reading

अल अहालियाबाट आइएमई गरे उपहारै उपहार ।

तिनजुरे अनलाइन / रामप्रसाद ढुंगेल  युएईको लोकप्रिय एक्सचेञ्ज कम्पनी अल अहालियाबाट आइएमईमा पैसा पठाउदा उपहार पाइने भएको छ । आइएमई-युएईका ग्राहकहरुका लागि लक्षित दशैँ-तिहार उपहार योजना सार्वजनिक गरेकोले आर्थिक उपहार पाइने भएको हो । “आइएमई सँग यो दशै-तिहार, पाइन्छ नगद रु ५० हजार” नाराका साथमा युएईको लोकप्रिय एक्सचेञ्ज कम्पनी “अल अहलिया एक्स्चेन्ज”बाट आइएमई गर्ने नेपाली […]

Continue Reading

एनआरएनए-एनसिसी इजरायलको आयोजनामा  वक्तृत्वकला साथै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना !

तिनजुरे अनलाइन /गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले वडादशै तथा मोहनी नख:को  अवसरमा शुभकामना आदानप्रदान साथै इजरायलमा रहने नेपालि भासी हरुको लागी वक्तृत्वकला कार्यक्रमको आयोजना गरेको छ  ! आउदो अक्टुवर २४तारिख बैदेशिक रोजगारीको अनुभव र नेपालमा सदुपयोगको सम्भावना” बिषय  उक्त कार्यक्रमको शीर्षक रहेको छ ! उक्त  वक्तृत्वकला प्रतियोगितामा ख्याती प्राप्त पव्लिक स्पिकर […]

Continue Reading

एनआरएनए-एनसिसी इजरायलको आयोजनामा  वक्तृत्वकला साथै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना !

तिनजुरे अनलाइन /गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले वडादशै तथा मोहनी नख:को  अवसरमा शुभकामना आदानप्रदान साथै इजरायलमा रहने नेपालि भासी हरुको लागी वक्तृत्वकला कार्यक्रमको आयोजना गरेको छ  ! आउदो अक्टुवर २४तारिख बैदेशिक रोजगारीको अनुभव र नेपालमा सदुपयोगको सम्भावना” बिषय  उक्त कार्यक्रमको शीर्षक रहेको छ ! उक्त  वक्तृत्वकला प्रतियोगितामा ख्याती प्राप्त पव्लिक स्पिकर […]

Continue Reading

तेह्रथुमका मिर्गौला पीडित दिपेनलाई किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा ९० हजार सहयोग !

तेह्रथुम / भासा कला संस्कृतिको जगेर्ना गर्ने उदेश्य ले स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा तेह्रथुम लालिगुरास नगरपालिका ६ प्रथाप सुङ्नाम निवासी मिर्गौला पीडित दिपेन लिम्बुलाइ ९०हजार सहयोग हस्तान्तरण भएको छ ! लामो समय देखी दुबै मिर्गौला फेल भई प्रत्यारोपण गर्नु पर्ने भएको तर घर परिवारको आर्थिक स्थिति एकदमै नाजुक भ​एको कारण सहयोगको लागि […]

Continue Reading

आईएमई लाईफ ईन्स्योरेन्सद्वारा पत्रकार कृष्ण विदुखी गौतम सम्मानित!

तेह्रथुम /आईएमई लाईफ ईन्स्योरेन्सले पत्रकार कृष्ण विदुखी गौतमलाई सम्मान गरेको छ । ईन्स्योरेन्सले तेह्रथुमको म्याङलुङमा अभिकर्ता पुर्नताजगी तालिम कार्यक्रमको आयोजना गरि शनिबार सम्मान गरेको हो । पत्रकार गौतमले आईएमई लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडको विभिन्न समयमा विभिन्न गतिविधिहरुलाई पत्रपत्रिका तथा अनलाईन खवर, अनलाईन टेलिभिजनको माध्यमबाट प्रचार प्रशार गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मान गरेको तेह्रथुम […]

Continue Reading

आफ्नै नयाँ म्युजिक भिडियो ‘ताल्चा लगाउ’मा मिलन नेवार र राजनराज सिवाकोटीको दमदार अभिनय

काठमाडौं । गायिका मिलन नेवार र राजनराज सिवाकोटीले आफ्ना दर्शक र स्रोताका लागि नयाँ म्युजिक भिडियो ल्याएका छन् । शुक्रबार उनीहरुको ‘ताल्चा लगाउ’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सो गीतमा गायिका मिलन नेवार र संगीतकार तथा गीतकार राजनराज सिवाकोटीको स्वर रहेको छ । उक्त गीतनमा पछिल्लो समय चर्चाको शिखरमा रहेका राजनराजकै शब्द तथा […]

Continue Reading