इजरायल गोर्खा एसोसिएसनको पहलमा मुटु पीडितलाई दुई लाख बढी सहयोग !
तिनजुरे अनलाइन! आफ्नो भासा कला संस्कृति जगेर्ना सङै बिदेशमा रहेर सुख दुखमा आफ्नो जन्मो थलोमा भएको समस्याहरूलाई आर्थिक र भावनात्मक सहयोग गर्ने उदेश्यले २०१७मा इजरायलमा स्थापना भएको इजरायल गोर्खा एसोसिएसनको पहलमा मुटु पीडितलाई भारतिय २ लाख ३ हजार ६ सय ९१ रुपैया सहयोग गरेको छ ! बिगत लामो समय देखी मुटुमा समस्या भई मुटुको भल्भ […]
Continue Reading
