नमस्ते नेपाल हातेमालो समाजिक संस्था समन्वय समिती इजरायलको चौथो अधिबेसन हुने

देव बास्कोटा तिनजुरे अनलाइन, मनोरंन्जन, परोपकार लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान, भन्ने मूलनाराका साथ स्थापना भएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था  समन्वय समिती इजरायलको चौथो अधिबेसन आउदो जुन १६ तारिक तेलअभिबको  नेपाली एम्बीसी छेउ याफो पार्कमा बिहान १० बजे सम्पन्न हुने भएको छ | उक्त अधिबेसन तथा  बनभोज कार्यक्रममा उपस्थित हुन नमस्ते नेपाल हातेमालो […]

Continue Reading

प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेसन हुने |

तिनजुरे अनलाइन/ नेकपा प्रवासी नेपाली मञ्च इजरायलको दोस्रो अधिवेशन जुलाई १३ तारिक हुने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको कम्युनिष्ट एकताले राजनीतिक स्थायित्व प्रदान गर्न तथा समृद्ध नेपाल निर्माणको भूमिका निर्वाह गर्ने  विश्वास लिएको बताउदै मञ्चका अध्यक्ष तिर्थ गौतमले एक विज्ञप्ति मार्फत दोस्रो अधिवेशनबारे जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रवासमा […]

Continue Reading

अन्तर्राष्ट्रिय कलाकार मञ्च,इजरायल (शाखा) को छैटौं साधारणसभा हुने |

तिनजुरे अनलाइन / अन्तर्राष्ट्रिय कलाकार मञ्च,इजरायल (शाखा) को छैटौं वार्षिकोत्सब तथा साधारणसभा कार्यक्रम यहीँ जुन १५ तारिख शुक्रबार सांझ NAVE SHA’ANAN-46 TEL-AVIV को  हलमा हुने भएको छ| नेपाली साहित्य,कला,संस्कृतिलाई बिश्वभर स्थापित गराउने उदेश्यले  स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च,इजरायल शाखाको  छैटौंवर्ष भव्यताको साथ मनाउन लागेको  मन्चका महासचिव कुमार आङ्देम्बे (अबि)ले तिनजुरे अनलाइन डट नेट  लाइन लाई जानकारी दिनु […]

Continue Reading

इजरायलमा शुक्रबार हुने भनिएको मन्त्र ब्याण्डको कार्यक्रम अर्को महिना हुने (भिडीयो सहित )

तेलअभिव । विपतमा परेका नेपाली र नेपाली भाषीहरुलाई आर्थिक सहयोग गर्ने उद्येश्यका साथ चर्चित साँगितक समुह ‘मन्त्र ब्याण्ड’ साथै गायिका प्रिती आले अनि इजरायलमा रहेका स्थानिय कलाकारहरुको साथमा  गोर्खा एसोसिएसन इजरायलले मे १८ तारिख शुक्रबार तेलअभिवमामा  गर्ने भनिएको  कार्यक्रम अर्को महिनाको लागि रोकीएको छ | आयोजक इजरायल गाेर्खा एसाेसिएसनले बुधबार फेसबुक लाइभ गर्दै उक्त कुराको जानकारी गराएको […]

Continue Reading

पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको साथमा प्रवासी नेपाली मन्च इजरायलको स्थापना दिवस सम्पन्न

तिनजुरे अनलाइन/ पुर्व अर्थमन्त्री एबम एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको साथमा प्रवासी नेपाली मन्च इजरायलको स्थापना दिवस  तथा अन्तरक्रिया कार्यक्रम गत शुक्रबार इजरायलमा सम्पन्न भएको छ | मंचका अधक्ष्य तिर्थ गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम मन्चका उपाध्यक्ष जय ओडारीले संचलान गरेका थिए । एमालेका केन्द्रीय सहकारी स्कुल विभागका सदस्य खेम पाण्डे पनि अथितिका रुपमा […]

Continue Reading

२५६२ औं बुद्ध जयन्ती इजरायलमा भव्यताका साथ मनाईयो।

इजरायलमा २५६२ औं बुद्ध जयन्ती  गत शनिबार नेपाली राजदूताबास इजरायलको मुख्य आयोजनामा साथै इजरायलमा स्थापना भएका विभिन्न राजनैतिक, सामाजिक ,जातीय धार्मिक ,साहित्यिक,परोपकारी लगायत  सम्पूर्ण ३९ संघसंस्थाहरुको साथमा इजरायलबाट संचालित अनलाइन मिडियाहरुको सहयोगमा तेलअविव स्थित हगान -१३५ मा रहेको हलमा भव्यताका साथ सम्पन्न भएको छ | कार्यक्रममा नेपाली दूतावास इजरायलका राजदूत निरञ्जन थापा,नेपालबाट आएका पूर्व अर्थमन्त्री […]

Continue Reading

किराँत याक्थुङ चुम्लुङ इजरायलले “याक्वा तङ्नाम” मनाउने |

तिनजुरे अनलाइन/ भाषा कला संस्कृतिको जगेर्ना गर्दै बिगत ५ वर्ष अगाडी इजरायलमा स्थापना  भएको किरात याक्थुङ चुम्लुङ इजरायले  आफ्नु मौलिक पुजा “याक्वा तङ्नाम” आउदो (मे ११-२०१८) शुक्रबार तेलअभिब को लेबेन्स्की ९९  को ८ नम्बर तलामा साझ ५:३०  बजे बाट  पुजा सुरु गर्ने भएको छ|  सूचना जस्ताको त्यस्तै  !! हार्दिक निमन्त्रणा !! याक्थुङ जातिहरु आदिमकाल देखि प्रकृति प्रेमी साथै प्रकृति पुजक […]

Continue Reading