नेपाली नयाँ बर्ष सांगीतिक साझ २०७५ सफल बनाउन नेपाल आइडल टिम इजरायल आइपुगे |{भिडीयो सहित }

तिनजुरे अनलाइन,इजरायल  गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलको मुल आयोजना , नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा साथै   इजरायलमा स्थापित बिभिन्न संघ संस्था तथा संगठनहरुको सह आयोजनामा नेपाली नयाँ बर्ष २०७५ साँस्कृतिक साँझ सम्पन्न बनाउनको लागि   नेपाल आइडलका मुख्य तीन कलाकार नेपाल आइडल बुद्ध लामा, दोश्रो निशान भट्टराई र तेश्रो प्रताप दासका साथमा […]

Continue Reading

इजरायलमा २५६२ औं बुद्ध जयन्ति मनाउने भब्य तयारी हुँदै |

तिनजुरे अनलाइन/ इजरायलमा २५६२ औं बुद्ध जयन्ती मनाउने भब्य तयारी हुँदै छ नेपाली राजदूताबास इजरायलको मुख्य आयोजनामा साथै इजरायलमा स्थापना भएका विभिन्न राजनैतिक, सामाजिक ,जातीय धार्मिक ,साहित्यिक,परोपकारी लगायत  सम्पूर्ण ३९ संघसंस्थाहरुको साथमा इजरायलबाट संचालित अनलाइन मिडियाहरुको सहयोगमा आउँदो १२ मे २०१८ (शनिबार) तेलअविव स्थित हगान -१३५ मा रहेको हलमा भव्यताका साथ बिश्व शान्तिका अग्रदूत भगवान […]

Continue Reading

गोर्खा एसोसिएसन इजरायलको आयोजनामा “मन्त्र ब्याण्ड” इजरायल आउदै, प्रिती आलेको साथमा भब्य कन्सर्ट हुने |

तिनजुरे अनलाइन / विपतमा परेका नेपाली र नेपाली भाषीहरुलाई आर्थिक सहयोग गर्ने उद्येश्यले  गोर्खा एसोसिएसन इजरायलले सांगेतिक कार्यक्रम गर्ने भएको छ । चर्चित साँगितक समुह ‘मन्त्र ब्याण्ड’ साथै गायिका प्रिती आले अनि इजरायलमा रहेका स्थानिय कलाकारहरुको साथमा  आउदो १८ मे २०१८ (शुक्रबार) तेलअविवको  युनिभर्सिटी हलमा लाइभ कन्सर्ट  कार्यक्रम गरिने भएको हो |  ‘ च्यारिटी साँगितिक साझ […]

Continue Reading

नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलले पाचौं स्थापना दिवस मनाउने |

तिनजुरे अनलाइन / राष्ट्रिय  सङ्घीय समाजवादी फोरम,नेपालको प्रवास पार्टी संगठन “नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको  पाचौं स्थापना दिवस  १५ जुन २०१८ शुक्रबार नेविसनन स्ट्रिट-४७ तेलअबिबमा मनाउने भएको छ |“संविधान संशोधन,पहिचान र समान्तर अधिकारका लागी श्रमजीवी वर्ग एवंम् उत्पीडित समुदायहरु एक जुट हौँ” भन्ने मुख्य सन्देश बोकेर एक औपचारिक कार्यक्रमका साथ भव्यरुपमा मनाउन लागिरहेको  “नेपाली सङ्घीय समाज (नेफेसो) […]

Continue Reading

किराँत याक्थुङ चुम्लुङ इजरायलले “याक्वा तङ्नाम” मनाउने |

तिनजुरे अनलाइन/ भाषा कला संस्कृतिको जगेर्ना गर्दै बिगत ५ वर्ष अगाडी इजरायलमा स्थापना  भएको किरात याक्थुङ चुम्लुङ इजरायले  आफ्नु मौलिक पुजा “याक्वा तङ्नाम” आउदो (मे ११-२०१८) शुक्रबार तेलअभिब को लेबेन्स्की ९९  को ८ नम्बर तलामा साझ ५:३०  बजे बाट  पुजा सुरु गर्ने भएको छ|  सूचना जस्ताको त्यस्तै  !! हार्दिक निमन्त्रणा !! याक्थुङ जातिहरु आदिमकाल देखि प्रकृति प्रेमी साथै प्रकृति पुजक […]

Continue Reading

२५६२ औं बुद्ध जयन्ती इजरायलमा भव्यताका साथ मनाईयो।

इजरायलमा २५६२ औं बुद्ध जयन्ती  गत शनिबार नेपाली राजदूताबास इजरायलको मुख्य आयोजनामा साथै इजरायलमा स्थापना भएका विभिन्न राजनैतिक, सामाजिक ,जातीय धार्मिक ,साहित्यिक,परोपकारी लगायत  सम्पूर्ण ३९ संघसंस्थाहरुको साथमा इजरायलबाट संचालित अनलाइन मिडियाहरुको सहयोगमा तेलअविव स्थित हगान -१३५ मा रहेको हलमा भव्यताका साथ सम्पन्न भएको छ | कार्यक्रममा नेपाली दूतावास इजरायलका राजदूत निरञ्जन थापा,नेपालबाट आएका पूर्व अर्थमन्त्री […]

Continue Reading

पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको साथमा प्रवासी नेपाली मन्च इजरायलको स्थापना दिवस सम्पन्न

तिनजुरे अनलाइन/ पुर्व अर्थमन्त्री एबम एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको साथमा प्रवासी नेपाली मन्च इजरायलको स्थापना दिवस  तथा अन्तरक्रिया कार्यक्रम गत शुक्रबार इजरायलमा सम्पन्न भएको छ | मंचका अधक्ष्य तिर्थ गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम मन्चका उपाध्यक्ष जय ओडारीले संचलान गरेका थिए । एमालेका केन्द्रीय सहकारी स्कुल विभागका सदस्य खेम पाण्डे पनि अथितिका रुपमा […]

Continue Reading

प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेसन हुने |

तिनजुरे अनलाइन/ नेकपा प्रवासी नेपाली मञ्च इजरायलको दोस्रो अधिवेशन जुलाई १३ तारिक हुने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको कम्युनिष्ट एकताले राजनीतिक स्थायित्व प्रदान गर्न तथा समृद्ध नेपाल निर्माणको भूमिका निर्वाह गर्ने  विश्वास लिएको बताउदै मञ्चका अध्यक्ष तिर्थ गौतमले एक विज्ञप्ति मार्फत दोस्रो अधिवेशनबारे जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रवासमा […]

Continue Reading

नमस्ते नेपाल हातेमालो समाजिक संस्था समन्वय समिती इजरायलको चौथो अधिबेसन हुने

देव बास्कोटा तिनजुरे अनलाइन, मनोरंन्जन, परोपकार लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान, भन्ने मूलनाराका साथ स्थापना भएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था  समन्वय समिती इजरायलको चौथो अधिबेसन आउदो जुन १६ तारिक तेलअभिबको  नेपाली एम्बीसी छेउ याफो पार्कमा बिहान १० बजे सम्पन्न हुने भएको छ | उक्त अधिबेसन तथा  बनभोज कार्यक्रममा उपस्थित हुन नमस्ते नेपाल हातेमालो […]

Continue Reading

नमस्ते नेपाल हातेमालो समाजिक संस्था समन्वय समिती इजरायलको चौथो अधिबेसन हुने

देव बास्कोटा तिनजुरे अनलाइन, मनोरंन्जन, परोपकार लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान, भन्ने मूलनाराका साथ स्थापना भएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था  समन्वय समिती इजरायलको चौथो अधिबेसन पहिलो सुचनामा आउदो जुन १६ तारिक   सी साइड  स्थित नेपाल एम्बेसी नजिक याफो पार्कमा  हुने भनिएता पनि सोहि मितिमा  तेलअभिबको  तखाना पछाडी रहेको सानो  पार्कमा बिहान […]

Continue Reading