इजरायलमा २५ औ विश्व आदिबासी दिवस सम्पन्न !

इजरायलमा २५ औ विश्व आदिबासी दिवस सम्पन्न ! तेल अभिव :- नेपाल आदिवासी जनजाती महासंघ इजरायलद्वारा इजरायलमा २५ औ विश्व आदिबासी दिवस भब्य रुपमा सम्पन्न भएको छ । गत शुक्रबार लेबेन्दा ३२ तेलअबिबमा नेपाल आदिबाशी  जनजाती महासंघ इजरायलका अध्यक्ष तथा उक्त कार्यक्रमका  सभापति  तारा काउचा रहेका थिए  कार्यक्रममा प्रमुख अतिथी नेपाल जनजाती महासंघ केन्द्रका उपाध्यक्ष […]

Continue Reading

पारस शाहले मुख खोले, विमानस्थल विवादको यस्तो खुलासा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अधिकृतलाई हातपात गरेको सन्दर्भमा पूर्व युवराज पारस शाहले आफ्नो धारणा सार्वजनिक गरेका छन् । विमानस्थलको सुरक्षामा खटिएका सईलाई हातपात गरेको भिडियो सार्वजनिक भएपछि शाहको सामाजिक सञ्जालमा चर्को आलोचना खेपिरहेका छन् । सामाजिक सञ्जालमार्फत् शाहले भने, ‘मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले […]

Continue Reading

दिवङत बुबाको नाममा असहाय बालबालिकाको लागि अक्षय कोषमा रकम सहयोग ।

भदौ २- झापा- वैदेशिक रोजगारीलाई अफ्रिकी मुलुक नाइजेरियामा रहेका झापा जिल्ला, बुद्धशान्ति-५ बुधबारेका बिनुप्रसाद तिवारीले असहाय बालबालिकाहरुको लागि झापाली समाजले स्थापना गर्न लागेको अक्षय कोषमा आर्थिक सहयोग जम्मा गर्ने भएका छन् । झापाली समाज युएईले आफ्नो जिल्लामा रहेका असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्यले १० लाखको अक्षय कोष स्थापनाको अन्तिम तयारी गरिरहेका बेला तिवारीले करिब […]

Continue Reading

ॐ जन जागरण इजरायलद्वारा श्रीकृष्ण जन्मअष्टमी मनाउने !

तीनजुरे अनलाइन / “राष्ट्र,राष्ट्रियता स्वाभिमान र मौलिक धर्म संस्कार संरक्षणको अभियान “भन्ने मूल नाराका साथ स्थापना भएको ॐ जन जागरण इजरायलद्वारा श्रीकृष्ण जन्मअष्टमी अगस्ट २३ तारीख शुक्रबार साँझ वोल्फ सन ६६ मा मनाउने भएछ छ । सूचना जस्ताको त्यस्तै “राष्ट्र,राष्ट्रियता स्वाभिमान र मौलिक धर्म संस्कार संरक्षणको अभियान ” सम्पुर्ण इजरायलमा रहनुहुने हिन्दुधर्मावलम्बी तथा गुरुजन, मान्यजन […]

Continue Reading

बडा दशैको अबशरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखा द्वारा शुभकामना आदान प्रदान साथै नृत्य प्रतियोगिताको आयोजना ।

तीनजुरे अनलाइन / हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै २०७६ को अबशरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखा  द्वारा शुभकामना आदान प्रदान साथै खुल्ला  नृत्य प्रतियोगिता इजरायलमा आयोजना गरेको छ  । कला सस्कृति परम्परा र संस्कारको जगेर्ना गर्नको लागि  स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाले  इजरायलमा विभिन्न कार्यक्रम गर्दै आएको छ यश पटक पनि हिन्दु धर्मावलम्बीहरुको […]

Continue Reading

जन्मदिनको उपलक्ष्यमा अक्षयकोषलाई सहयोग

अगस्ट १०- वैदेशिक रोजगारीको सिलसिलामा युएईमा १५ वर्ष काम गरेका झापाका एक युवाले आफ्नो जन्मदिनको उपलक्ष्यमा असहाय बालबालिकाहरुको लागि स्थापना हुन लागेको अक्षयकोषमा रकम जम्मा गरेका छन् । झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर-३ का टीका कटेलले आफ्ना बुबाआमाको नाममा करिब १५ हजार रुपैयाँ जम्मा गरेका हुन् । जन्मदिनको अवसरमा पार्टीको नाममा फजुल खर्च गर्नुभन्दा आफ्ना […]

Continue Reading

एनआरएनए इजरायलको छैठौ अधिबेशन तथा निर्वाचन हुने !

गैर आवसिय नेपाली संघ – इजरायल NRNNCC को  अगस्ट ३१ तारिख  निर्वाचन हुने भएकाे छ । निर्वाचनकाे थप कार्यक्रममा अगस्ट २३ तारिख शुक्रबार १२ बजे सम्म साधारण सदस्यता खुल्ला गर्ने  ,२४ अगस्ट शनिवार ११ बजेदेखी बेलुका ४ बजेसम्म उम्मेद्वारी दर्ता,२५ अगस्ट आइतबार बिहान १० बजेदेखी बेलुका ४ बजेसम्म उम्मेद्वारी हकदावी वा उम्मेद्वारी फिर्ता,२५ अगस्ट आइतबार […]

Continue Reading

हरितालिका तीज नजिकै आउदा इजरायल देखि सार्बजनिक भयो “फुरुरु “

तिनजुरे अनलाइन , हिन्दु नारिहरुको महान पर्ब हरितालिका तीज नजिक आउदै गर्दा परदेशीको कथा बेदनाले भरिएको “फुरुरु” बोलको तीज गीत सार्बजनिक भएको छ ।गीतमा तिज महिला दिदि बहिनि हरुको वेदना पोको फुकाउने चाड बिशेष भएकोले एउटी चेली लामो समय पछि घरदेखि माइतीमा जाँदै गर्दाको खुशी ब्यक्त गरिएको छ साथै चेलि र माइतिको बेदना लाइ यतार्थ […]

Continue Reading

चितवन समाज इजरायलको चौथो अधिवेशन हुने !

तीनजुरे अनलाइन / “चितवनको बिकाश र सामाजिक भावना, समाजको एकता समृद्धिको चाहना “भन्ने नाराका साथ स्थापना भएको चितवन समाज इजरायलको चौथो अधिवेशन अगस्ट  ३१ तारिक ओल्फ्सोन ६६ तेलअबिभमा बिहान ११ बजे बाट हुने भएको छ । बिदेशकाे ठाउँमा रहेर पनि  चितवन साथै नेपालमा भइपरी आउने साना वा ठुला समस्याहरूमा एकजुट भइ  सहयाेग प्रदान गर्ने, नेपालमा […]

Continue Reading

चौथो चरणको तालिमको तयारी तीव्र । एक दिने तालिम साउन २४ मा हुने ।

युएई- युएईमा सिकेको सीप नेपाली जनताहरुलाई नि:शुल्क सिकाउने लक्ष्यका साथमा युएईका व्यावसायी तथा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले आफ्नो अभियानको चौथो चरणको तालिमको तयारी तीव्र भएको बताएका छन् । प्राकृतिक विपत्ति, आकस्मिक अवस्था, दुर्घटनामा हरेक मानिसलाई कसरी जोगाउने भन्ने आधुनिक विधि र पद्धतिबारे सिकाइने प्राथमिक उपचार तालिम नेपालका ७७ वटै जिल्लामा आयोजना गर्ने अभियन्ता उप्रेतीले अहिलेसम्म […]

Continue Reading