किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा चासाेक तङ्नाम ( उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८२ मनाउने !
तिनजुरे अनलाइन ! किराँत याक्थुङ चुम्लुङ इजरायलले चासाेक तङ्नाम ( उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८२ मनाउने भएको छ ! आउदो डीसेम्बर ९ २०२२ शुक्रबार साझ तेलअबिबमा रहेको याद खरुचिम १५मा विशेष पुजाका साथ विभिन्न साङगितिक कार्यक्रम सङै मनाउन गइरहेको आयोजक संस्थाले जानकारी दीएको छ ! कार्यक्रममा उपस्थित हुन सुचना जारी गर्दै इजरायलमा स्थापित सामाजिक,धार्मिक, […]
Continue Reading