अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन !
तिनजुरे अनलाइन! अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको दशौ वार्षिकोत्सव तथा साधारणसभा गत जुन १७ तारिख इजरायलको तेलअभिबमा सम्पन्न भएको छ ! इजरायलको बसपार्क मुनि रहेको एभरेस्ट डीस्को हलमा शुक्रबार साझ ८ बजे देखी सुरु भएको कार्यक्रमका सभापति संस्थाका निबर्तमान अध्यक्ष अनिल सिंह राजपुत रहेका थिए ! त्यस्तै प्रमुख अतिथि नेपाली राजदुतबास इजरायलका तृतीय सचिव प्रदिप सागर […]
Continue Reading
