एनआरएनए एनसिसी इजरायलको आयोजनामा स्वास्थ्य परामर्श कार्यक्रम को आयोजना
तिनजुरे अनलाइन / एनआरएनए एनसिसी इजरायलले नेपालीहरुको दोस्रो ठूलो चाड तिहार, म्ह: पुजा, वलिहाङ तङ्नाम र छठ पर्वको अवसर पारी वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कपिलमणी केसीलाई आमन्त्रण गरी जुम भर्चुअल अनलाइन मार्फत स्वास्थ्य परामर्श (ORTHOPEDIC HEALTH COUNSELING) कार्यक्रमको आयोजना गरेको छ ! आउदो १५ नोभेम्वर आइतवार इजरायलको समय १२:३० बजे सिभिल सर्भिस […]
Continue Reading