नेपाली नयाँ बर्ष सांगीतिक साझ २०७५ सफल बनाउन नेपाल आइडल टिम इजरायल आइपुगे |{भिडीयो सहित }

तिनजुरे अनलाइन,इजरायल  गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलको मुल आयोजना , नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा साथै   इजरायलमा स्थापित बिभिन्न संघ संस्था तथा संगठनहरुको सह आयोजनामा नेपाली नयाँ बर्ष २०७५ साँस्कृतिक साँझ सम्पन्न बनाउनको लागि   नेपाल आइडलका मुख्य तीन कलाकार नेपाल आइडल बुद्ध लामा, दोश्रो निशान भट्टराई र तेश्रो प्रताप दासका साथमा […]

Continue Reading

धुर्मुस सुन्तलीले बनाउन लागेको क्रिकेट स्टेडियमलार्इ इजरायलमा कार्यरत नेपालीले  आर्थिक सहयोग गर्दै |

तिनजुरे अनलाइन, इजरायल/ काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेसनले बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट स्टेडियमलार्इ देश विदेशबाट सहयोग प्राप्त हुने क्रम जारी छ । यसैबिच  रोजगारिका लागी र्इजरायलमा कार्यरत युवाहरूको सक्रियतामा स्थापित फुटवल कल्वले यसपालीको हरितालिका तिज २०७५ का आयोजना गर्ने र सो सांस्कृति कार्यक्रमबाट उठेको रकम धुर्मुस सुन्तली फाउण्डेसनले बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट स्टेडियमलार्इ हस्तान्तरण गर्ने तयारी […]

Continue Reading

गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलको मुल आयोजना साथै बिभिन्न संघ संस्था तथा संगठनहरुको सह आयोजनामा नेपाल आइडल नेपाली नयाँ बर्ष सांगीतिक साझ २०७५ सम्पन्न| {भिडियो सहित }

तिनजुरे अनलाइन इजरायल / गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलको मुल आयोजना , नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा साथै   इजरायलमा स्थापित बिभिन्न संघ संस्था तथा संगठनहरुको सह आयोजनामा नेपाली नयाँ बर्ष २०७५ साँस्कृतिक साँझ गत शुक्रबार तेलअभिवस्थित युनिभर्सिटि हलमा सम्पन्न भएको छ |  औपचारिक कार्यक्रम एनआरएन इजरायलका  महासचिव तेन्जिङ शेर्पा र सचिव निरु […]

Continue Reading