इजरायलमा २५६२ औं बुद्ध जयन्ति मनाउने भब्य तयारी हुँदै |
तिनजुरे अनलाइन/ इजरायलमा २५६२ औं बुद्ध जयन्ती मनाउने भब्य तयारी हुँदै छ नेपाली राजदूताबास इजरायलको मुख्य आयोजनामा साथै इजरायलमा स्थापना भएका विभिन्न राजनैतिक, सामाजिक ,जातीय धार्मिक ,साहित्यिक,परोपकारी लगायत सम्पूर्ण ३९ संघसंस्थाहरुको साथमा इजरायलबाट संचालित अनलाइन मिडियाहरुको सहयोगमा आउँदो १२ मे २०१८ (शनिबार) तेलअविव स्थित हगान -१३५ मा रहेको हलमा भव्यताका साथ बिश्व शान्तिका अग्रदूत भगवान […]
Continue Reading
